Nepal Cycling Association

Nepal Cycling Association Official FB page of Nepal Cycling Association

13/06/2025
13/06/2025

MTB Training Camp for MU23 and WU 23, WCC- Korea 2025.

Interested MU and WU born in 2003,2004,2005 and 2006 AND interested COACH to participate in WCC Korea for 15 days by June 25 2025.
The training will be from July 25 to August 08, 2025.
Contact 9851020860

From the desk of President Mr. Gopal Sunder Lal Kakshapati: I attended the Management Committee and Annual General Meeti...
08/02/2025

From the desk of President Mr. Gopal Sunder Lal Kakshapati:

I attended the Management Committee and Annual General Meeting of Asian Cycling Confederation in Bangkok, Thailand on February 05 & 06, 2025. The AGM was followed by the election. Dato Amarjeet Singh Gill from Malaysian Cycling Federation won the Presidentship for the year 2025-2029.

I met UCI President David Lappertiant and other officials on the occasion.

In the meantime we also had a meeting of South Asian Cycling Confederation where the board was restructured with Bhutan as the treasurer and remaining others as earlier.

On behalf of NCA I would like to extend our heartfelt congratulations to Dato Amarjeet Singh Gill for his successful tenure and anticipating to work closely with NCA.

18/12/2024

सुचना
मलेसियन राष्ट्रिय साईक्लिङ फेडरेसनको निमन्त्रणामा मलेसियाको निलाई,नेगेरि प्रदेशमा मिति सन १५ देखि १९ जनवरी २०२५ सम्म युसिआई माउण्टेन बाईक ईलिट राष्ट्रिय कमिसार कोर्ष २०२५ संचालन गर्न लागिएकोले ईच्छुक नेपाली नागरिक नेपाल साईक्लिङ संघको राष्ट्रिय कमिसारहरुले आवेदन दिन आव्हान गरिन्छ । नेपाल साईक्लिङ संघको तर्फबाट १ जना कमिसार पठाउने भएकोले आवेदन दिन हुन अनुरोध गरिन्छ । आवेदन दिने अन्तिम मितिः २५ डिसेम्बर, २०२४
आवेदिन दिने इमेल एड्रेसः [email protected]
नेपाल साईक्लिङ संघ

04/11/2024

सुचना
विश्व साईक्लिङ संस्था (युसिआई) ले मिति सन २०२५, फेब्रुवरी महिनामा युसिआई ईभेन्ट सुरक्षा म्यानेजर कोर्ष अनलाईन फेब्रुअरी महिनामा गर्ने भएको जानकारी गराउन चाहन्छौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक व्यक्तिले पुरुष तथा महिलाहरुलाई १३ नोभेम्बर २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा राहदानीको छायाप्रति सहित यथासिघ्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरीन्छ । दरखास्त फस्ट कम फस्टको आधारमा छनौट गरिनेछ । निर्धारित समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ।
ईमेल एड्रेसः [email protected]
नेपाल साईक्लिङ संघ
२०८१।७।१९

03/11/2024

सुचना
कोरियन साईक्लिङ फेडरेसनले मिति सन २०२४, २५ नोभेम्बर देखि ३० नोभेम्बर तारिक सम्म ५ दिनको युसिआई मेकानिक कोर्ष लेभल १ कोचिङ कोर्ष कोरियामा गर्ने भएको जानकारी गराउन चाहन्छौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक २ जना मेकानिक पुरुष तथा महिलाहरुलाई ८ नोभेम्बर २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा राहदानीको छायाप्रति सहित यथासिघ्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरीन्छ । मेकानिक फस्ट कम फस्टको आधारमा छनौट गरिनेछ । निर्धारित समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ।
ईमेल एड्रेसः [email protected]
नेपाल साईक्लिङ संघ
२०८१।७।१७

22/10/2024

सुचना
कोरियन साईक्लिङ फेडरेसनले मिति सन २०२४, ०४ नोभेम्बर देखि १७ नोभेम्बर तारिक सम्म १४ दिनको युसिआई लेभल २ कोचिङ कोर्ष कोरियामा गर्ने भएको जानकारी गराउन चाहन्छौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक ३ जना कोच पुरुष तथा महिलाहरुलाई २५ अक्टोबर २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा राहदानीको छायाप्रति सहित यथासिघ्र आवेदन दिन हुन यो सूचना प्रकाशित गरीन्छ । कोच फस्ट कम फस्टको आधारमा छनौट गरिनेछ । निर्धारित समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ।
ईमेल एड्रेसः [email protected]
नेपाल साईक्लिङ संघ
२०८१।७।५

20/10/2024

सुचना
युसिआई विश्व साईक्लिङ सेन्टरले मिति सन २०२४, १५ नोभेम्बर देखि १५ डिसेम्बर तारिक सम्म ३० दिनको युसिआई कोचिङ कोर्ष अनलाईन लेभल १ गर्ने भएको जानकारी गराउन चाहन्छौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक २ जना कोच पुरुष तथा महिला भएकोले ईच्चुक कोचले २९ अक्टोबार २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा सम्पर्क नम्बर सहित आवेदन दिन हुन यो सूचाना प्रकाशित गरीन्छ । कोच फस्ट कम फस्टको आधारमा छनौट गरिनेछ । निर्धारित समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ।

ईमेल एड्रेसः [email protected]

नेपाल साईक्लिङ संघ
२०८१।६।४

14/10/2024

सुचना
उजबेक्स्थान साईक्लिङ फेडरेसनले मिति सन २०२५, १४ जनवरी देखि १९ तारिक सम्म ५ दिनको युसिआई रोड ईलिट कमिसार कोर्ष उजबेक्सथानमा गर्ने भएको जानकारी गराउन चाहन्छौ । उक्त कोर्षमा सहभागी हुन चाहने ईच्छुक १ जना राष्ट्रिय कमिसार पठाउने भएकोले ईच्चुक राष्ट्रिय कमिसारले २५ अक्टोबार २०२४ सम्म नेपाल साईक्लिङ संघको इमेल ठेगानामा आवेदन दिन हुन यो सूचाना प्रकाशित गरीन्छ । कमिसार फस्ट कम फस्टको आधारमा छनौट गरिनेछ । निर्धारित समयमा नआएको आवेदन स्वतः रद्द हुनेछ।

आवेदन गर्नको लागि आवश्यक
१. निवेदन इमेल मार्फत पठाउनु पर्नेछ ।
२. राहदानी प्रतिलिपी साथै पठाउनु पर्नेछ ।
३. छनौट भइसकेपछि आवश्यक फाराम भर्नुपर्नेछ ।

ईमेल एड्रेसः [email protected]

नेपाल साईक्लिङ संघ
२०८१।५।२८

Address

Tripureshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Cycling Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Cycling Association:

Share