24/01/2026
यो चुनाव हाम्रो जिम्मेवारीको हो।
नेपाललाई नयाँ सोच, नयाँ नेतृत्व र जवाफदेही राजनीति चाहिएको छ।
पुराना असफल अभ्यासलाई निरन्तरता होइन, सुधार र परिवर्तन आवश्यक छ।
नयाँ शक्ति, नयाँ सम्भावना र आशाको राजनीतिलाई मौका दिऔँ।
भविष्यका लागि विवेकपूर्वक मतदान गरौँ।
Vote for change
Vote for new