11/09/2026
पिता स्वर्गः, पिता धर्मः, पिता हि परमं तपः।
पितरि प्रीतिमापन्ने, प्रीयन्ते सर्वदेवताः॥
कुशे औँसीको पवित्र दिनमा आफ्ना बुबालाई सम्झिँदै,
हामीलाई जीवन, संस्कार र सही बाटो देखाउनुहुने सम्पूर्ण बुबाहरूप्रति हार्दिक नमन।
हामीसँग हुनुहुने बुबाहरूलाई सम्मान, माया र दीर्घायुको शुभकामना;
र हामीबाट टाढा भइसक्नुभएका बुबाहरूको पवित्र स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली।
बुबाको माया र आशीर्वाद सधैँ हाम्रो जीवनमा रहिरहोस्। 🙏❤️