ख्याल बगाल

ख्याल बगाल For the upliftment and promotion of Indigenous. KHYALA BAGAL is a non-government organization.

We work on the issues of Indigenous rights and their upliftment in Nepal. Khyala Bagal makes Documentaries, Films, Dramas, Music Videos, and Radio Programs. It organizes the Academic Discussion Program locally and nationally. Khyala Bagal creates critical masses for the betterment of tomorrow. Furthermore, we are planning to prepare a radio drama about education and reproductive health.
ख्याल बगाल

समाज र राष्ट्रमा सकारात्मक परिवर्तन चाहने युवाहरुको समुहले बनेको संस्था हो। यो संस्था नेपालमा केन्द्रित रहेर सिमान्तक्रित एवम् आदिवासी जनजातिहरुको हक अधिकार, कला,संस्कृति, सामाजिक मूल्य मान्यताहरुको संरक्षण र सम्वर्धन, रुढिवादि परम्पराहरुको निर्मुलिकरण र सामाजिक, आर्थिक, संस्कृतिक, राजनैतिक, वैचारिक उत्थानका कार्यहरुमा सक्रिय रहेको छ। यस संस्थाले सामाजिक रुपान्तरणका लागि विभिन्न क्षेत्रमा र विभिन्न माध्यमबाट काम गर्दै आइरहेको छ। यस संस्थाले विभिन्न सिमान्तक्रित एवम् आदिवासी जनजातिहरुसंग सम्बन्धित विभिन्न मुद्दा र विषयहरुमा बौद्धिक बहसहरु गर्ने,लेखहरु लेख्ने र विभिन्न पत्रपत्रिका मार्फत प्रकाशन गर्दै आइरहेको छ। सिमान्तक्रित एवम् आदिवासी जनजातिहरु मै केन्द्रित रहेर विभिन्न चलचित्र, शर्त फिल्म, डकुमेन्टरी, गित संगित, भिडियो, रेडियो कार्यक्रमहरु, नाटक आदिहरुको निर्माण गर्दै आइरहेको छ र जनजागरण एवम् वौद्धिक फोरमको बिकासमा सक्रिय रहेको छ। यो संस्था अन्य संघसंस्थाहरुसँगको सहकार्यमा पनि कार्यक्रम गर्दै आइरहेको छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहेको यस संस्थाको लुज फोरमहरु नेपालको तराइ क्षेत्रको २३ जिल्लामा र पहाडका केहि जिल्लामा सक्रिय रहेका छन्। अहिले यो संस्था आदिवासी जनजातीको क्षेत्र र सामाजिक कार्यमा सक्रिय रहेको छ।

Watch “Taltalaiya (तालतलैया)”, a youth-led story from Paddha Village about the local pond and surrounding water resource...
21/01/2026

Watch “Taltalaiya (तालतलैया)”, a youth-led story from Paddha Village about the local pond and surrounding water resources, and how they connect to community life, ecology, and One Health.

https://youtu.be/7QiD_sX59AI](https://youtu.be/7QiD_sX59AI

Created by 'Indigenous Tharu youths from Tulsipur, Dang, Nepal' during the 'Digital Storytelling Workshop on One Health', this film reflects their perspectives, creativity, and local knowledge.

Filmed & edited by:
Saujan Chaudhary
Pradip Chaudhary
Mahesh Chaudhary
Rohit Chaudhary

Workshop mentor: Prabin Chaudhary (Pranab Akash)
Editing facilitator: Sabi Tharu

Project lead: Prabin Chaudhary
Co-leads: Bhupendra Bir Bikram Lama & Gopiram Syangtan (Shulav Tamang)
Supported by: UNESCO × SEVENTEEN Global Youth Grant
Co-organizer: ख्याल बगाल(Khyala Bagal
Organizer: National Institute of Bio Science and Research Centre-NIBARC

#तालतलैया

https://youtu.be/7QiD_sX59AI

Taltalaiya (तालतलैया) explores the story of a local pond in Paddha Village and the surrounding water resources, highlighting their importance to community li...

Heartfelt condolences
20/12/2025

Heartfelt condolences

“जहाँ कला बोल्दछ, त्यहाँ विज्ञान पनि सुनिन्छ।”यही सोचलाई जीवन्त रूपमा प्रस्तुत गर्दै “One Health Journey Through Install...
19/10/2025

“जहाँ कला बोल्दछ, त्यहाँ विज्ञान पनि सुनिन्छ।”
यही सोचलाई जीवन्त रूपमा प्रस्तुत गर्दै “One Health Journey Through Installation Arts and Digital Storytelling in the Indigenous Tharu Community in Nepal” शीर्षकमा आयोजित कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सम्भव बनाउनु भएका सम्पूर्णप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

मानव, पशुपन्छी र वातावरणबीचको सन्तुलनलाई स्थापत्य कला, डिजिटल कथावाचन र सांस्कृतिक प्रस्तुतिद्वारा अभिव्यक्त गर्दै, “एक स्वास्थ्य यात्रा” का सन्देशलाई थारू समुदायसम्म पुर्‍याउने हाम्रो प्रयासमा तपाईंहरूको सक्रिय साथ र योगदान अमूल्य रह्यो।

विशेष धन्यवाद National Institute of Bio-Science and Research Centre (NIBARC) लाई, जसको पहल र नेतृत्वमा यो महत्वपूर्ण परियोजना सम्भव भयो; साथै सह-आयोजक ख्याल बगाललाई, जसले Indigenous दृष्टिकोण र सामुदायिक भावना जोड्न सशक्त भूमिका निर्वाह गर्नुभयो।

यसै गरी UNESCO XSEVENTEEN Global Youth Grant Scheme प्रति हार्दिक आभार व्यक्त गर्दछौं, जसको सहयोगले हाम्रो सन्देशलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने अवसर प्राप्त भयो।

कला प्रशिक्षक मिट्ठु थारूज्यू, जसको मार्गदर्शनमा थारू लोकचित्रकलाको सौन्दर्य र विज्ञानको चेतना एकै फ्रेममा उतार्न सम्भव भयो, प्रति गहिरो सम्मान व्यक्त गर्दछौं।
साथै, कार्यक्रममा खाजा र सांस्कृतिक प्रस्तुतिद्वारा सहयोग गर्ने सौभाग्य महिला समूह, फूलकुमारी महिला समूह, तथा गौरीगाउँका सम्पूर्ण थारू महिलाहरू प्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्दछौं।
यसै क्रममा, तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का सम्पूर्ण मटावाहरूप्रति पनि हाम्रो गहिरो कृतज्ञता व्यक्त गर्दछौं। तपाईंहरूको आशीर्वाद, सहभागिता र नैतिक सहयोगले कार्यक्रमलाई अझ अर्थपूर्ण र आत्मीय बनायो।

हाम्रो निमन्त्रणालाई स्वीकार गरी कार्यक्रमको शोभा बढाइदिनु भएका
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख आदरणीय टिकाराम खड्काज्यू,
थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष आदरणीय चुर्णबहादुर चौधरीज्यू,
साहित्यकार आदरणीय छविलाल कोपिलाज्यू तथा अन्य सम्माननीय अतिथिहरूप्रति पनि हामी हृदयदेखि आभारी छौं।

थारू समुदायको कला, संस्कृति र स्वास्थ्य-सचेतनाको यो संयुक्त यात्रा निरन्तर रहोस् भन्ने आकांक्षाका साथ,
हामी आगामी दिनहरूमा पनि तपाईंहरूको प्रेरणा, सुझाव र साथको अपेक्षा गर्दछौं।

-हार्दिक धन्यवाद एवं कृतज्ञता
National Institute of Bio-Science and Research Centre (NIBARC)
सह-आयोजक: ख्याल बगाल

“Where art speaks, science listens.”
With this guiding belief, we successfully concluded the program titled “One Health Journey Through Installation Arts and Digital Storytelling in the Indigenous Tharu Community in Nepal.”

This event beautifully portrayed the balance and interconnection between humans, animals, and the environment through installation arts, digital storytelling, and cultural performances, bringing the complex ideas of “One Health Journey” to life within the Tharu community. We extend our heartfelt gratitude to everyone whose dedication and participation made this meaningful journey possible.

Our special thanks go to the National Institute of Bio-Science and Research Centre (NIBARC) for its leadership and initiative in making this important project a reality, and to our co-organizer Khyala Bagal, whose efforts helped to connect Indigenous perspectives and community spirit throughout the program.

We sincerely appreciate the support of the UNESCO XSEVENTEEN Global Youth Grant Scheme, whose collaboration helped us share our message on an international platform.

We express our deep gratitude to Artist and Trainer Mr. Mitthu Tharu, whose guidance made it possible to blend the essence of Tharu folk art with the message of science and health.
Likewise, we extend our warm thanks to Saubhagya Mahila Samuha, Phoolkumari Mahila Samuha, and all Tharu women of Gaurigaun for their invaluable contributions through hospitality and cultural performances.
A heartfelt acknowledgment also goes to all the respected community elders (Matawas) of Ward No. 10, whose blessings, participation, and moral support added depth, meaning, and warmth to our event.
We are equally grateful to our esteemed guests -
Mr. Tikaram Khadka, Mayor of Tulsipur Sub-Metropolitan City, Mr. Churna Bahadur Chaudhary, Central Treasurer of Tharu Kalyankari Sabha, and Writer Mr. Chhabilal Kopila, for their gracious presence and encouragement, which greatly enhanced the value and significance of our program.

We look forward to continuing this journey of art, culture, and health awareness together in the days to come.
Your continued inspiration, suggestions, and support will remain our greatest motivation.

- Heartfelt Gratitude and Thanks
Organized by: National Institute of Bio-Science and Research Centre (NIBARC)
Co-organized by: Khyala Bagal

16/10/2025

"जहाँ कला बोल्दछ, त्यहाँ विज्ञान पनि सुनिन्छ"

One Health Journey Through
Installation Arts and Digital Storytelling
in the Indigenous Tharu Community in Nepal
स्थापत्य कला र डिजिटल कथावाचन मार्फत थारू समुदायमा एक स्वास्थ्य यात्रा

मानव अस्तित्व ऊ बस्ने वातावरण र साथमा रहेका पशुपन्छीमा निर्भर रहन्छ । स्वस्थ वातावरण र त्यससँगको सन्तुलित अन्तरक्रियाले नै मानवलाई निरोगी राख्दछ। आजको आवस्यकता मानव
पशुपन्वी र वातावरणलाई स्वस्थ राख्दै पृथ्वीलाई सुरक्षित बनाउनु हो। रोगको संक्रमण निश्चित स्थानमा मात्र नहुने भएकाले स्वस्थ समाज निर्माणका लागि सबैको सहकार्य अपरिहार्य रहन्छ । यही उद्देश्यका साथ हामीले "एक स्वास्थ्य यात्रा" मार्फत विज्ञान र स्वास्थ्यका जटिल विषयलाई आदिवासी थारू कलामार्फत समुदायसम्म पुर्‍याउने प्रयास गरेका छौँ ।

यस यात्रामा स्थापत्य कला, डिजिटल कथावाचन र सांस्कृतिक प्रस्तुतिद्वारा मानव, पशुपन्छी र वातावरण बिचको सन्तुलन, सम्बन्ध र भविष्यका दिशालाई चित्रित गरिएको छ।
यस कला प्रदर्शनीमा तपाईंको गरिमामय उपस्थितिले यो यात्रा सार्थक बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।

मितिः १ गते, कार्तिक २०८२, शनिबार
स्थानः तुलसीपुर-१०, गौरीगाउँ, दाङ (थारू गाउँ)
समयः बिहान ११:०० बजे - साँझ ५ बजेसम्म

आयोजक : National Instiltute of Bio-Science and Research Centre (NIBARC)
सह-आयोजक : ख्याल बगाल

सहयोग : UNESCO XSEVENTEEN Global Youh Grantschem
सम्पर्क: 9864334993 , 9851233193, 9848006800

डिजिटल कथावाचन कार्यशाला सफल्तापूर्वक सम्पन्न हुइल । Successfully Completed Digital Storytelling Workshop. 14 Participan...
12/10/2025

डिजिटल कथावाचन कार्यशाला सफल्तापूर्वक सम्पन्न हुइल ।
Successfully Completed Digital Storytelling Workshop.
14 Participants from age group 14-35 were enrolled. Collaboratively they created 4 digital stories on theme - 1. One Health, 2. Human -Animal Connection 3. Environment, Water 4. Health and Hygiene practices in Comnunity.

Huge thanks to Namoona English Boarding School, Tulsipur -10, Paddha for providing workshop venue.

Program Organized By: National Institute of Bio Science and Research Centre-NIBARC
Co-Organized By: ख्याल बगाल
Supported By: UNESCO X SEVENTEEN GLOBAL YOUTH GRANT











अप्नक सिट रखाइ !हम्र एक डिन्या ' डिजिटल कथावाचन कार्यशाला' संचालन कर जैटी बाटी जहाँ स्वास्थ्य विज्ञानक मेरमेरिक कथा सिर्...
06/10/2025

अप्नक सिट रखाइ !

हम्र एक डिन्या ' डिजिटल कथावाचन कार्यशाला' संचालन कर जैटी बाटी जहाँ स्वास्थ्य विज्ञानक मेरमेरिक कथा सिर्जा जाइ ।

हमार परम्परागत ओ साँस्कृतिक ज्ञान, जीवनशैली, खानापिनले जो हमार समुदायह पुस्तौँसे चुम्मर बनैल बा । ट फे, यिहे अभ्यास कभुकाल मनै, पसपौह्वा ओ वातावरणक बीचम रोग सर्ना माध्यम बनसेक्ठा ।

यी कार्यशालाम हम्र अष्ट विसयम आधारित होक ढ्यार मनैन प्रभाव पर्ना डिजिटल कथा निर्माण कर सिख्बी ।

📅 मिती: २०८२-०६-२५ (शनिबार)
📍 स्थान: तुलसीपुर, दाङ
🕙 समय: बिहान १० बजे- संझ्या ५ बजे
👥 सहभागी संख्या: १० ज (१६-४० वर्ष)

रजिस्ट्रेसन लिंक: https://docs.google.com/forms/d/e/1FAIpQLSfLPy2A-hdyYdl9Da8QV7YL_PkQDvLfdJo_zyXpe43mPZFiMg/viewform

Grab Your Seat!

We’re hosting a one-day 'Hands-on Workshop on Digital Storytelling' where stories meet health science! 🎥💡

The wisdom in our culture, lifestyle, and dietary habits have kept our communities healthy for generations. However, these same practices can sometimes open doors to diseases spreading through humans, animals, and the environment.

We’ll look deeper into these aspects, exploring indigenous knowledge, traditional healing, and our everyday use of antibiotics turning real-life experiences into powerful digital stories.

📅 Date: 2082-06-25 (Saturday)
📍 Venue:Tulsipur, Dang
🕙 Time: 10 AM – 5 PM
👥 Participants: 10 (Age: 16–40)

Organized by National Institute of Bio Science and Research Centre-NIBARC
In collaboration with ख्याल बगाल
Supported by UNESCO × SEVENTEEN Global Youth Grant

28/09/2025

दाङमा पहिलो पटक एउटै थलोमा प्राज्ञिक तथा अनुसन्धानमूलक २२ वटा कार्यपत्र प्रस्तुत गर्दै ऐतिहासिक रुपमा कार्यक्र...

28/09/2025

थारु समुदायका समस्या, प्रश्न र सम्भावनाबारे गहिरो छलफल गर्न दाङमा असोज १० र ११ गते दुई दिने थारुज क्याराभान कन्क्....

𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 𝟐𝟎𝟐𝟓 - 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏 Successfully Concluded𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 को पहिलो श्रृंखला छोटो तयारी र ...
27/09/2025

𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 𝟐𝟎𝟐𝟓 - 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏 Successfully Concluded

𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 को पहिलो श्रृंखला छोटो तयारी र सीमित समयबीच पनि भव्यताका साथ सम्पन्न भएको छ। यस कार्यक्रममा थारु समुदाय मात्र नभई फरक-फरक क्षेत्रका विज्ञ, बौद्धिक व्यक्तित्व, युवा तथा सरोकारवालाको उपस्थितिले यसलाई अर्थपूर्ण बनायो।

कार्यक्रमका क्रममा विभिन्न विषय क्षेत्रमा प्रस्तुत गरिएका प्रतिवेदनहरूले समुदायका चुनौती, सम्भावना र भविष्यका मार्गचित्रबारे गहन छलफलको अवसर प्रदान गरेको छ। सहभागीहरूको भौतिक तथा डिजिटल उपस्थितिले यस कार्यक्रमलाई अझ जीवन्त बनाएको छ।

यो केवल एक सुरुवात हो। छोटो तयारीका बाबजुद बौद्धिक बहस र विचार आदान-प्रदान सम्भव भएकोमा हामी कृतज्ञ छौं। हामीले पाएको सुझाव र समर्थनले हामीलाई अझ जिम्मेवार बनाएको छ र आगामी श्रृंखला अझ वृहत र प्रभावकारी हुनेछ।

यस अवसरमा सम्पूर्ण सहभागी, प्रतिवेदन प्रस्तुत गर्ने विद्वान्हरू, सहयोगी हात बढाउने साथीहरू तथा दर्शक-श्रोता सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दछौँ। साथै, कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने Media Partner लौव अग्रासन साप्ताहिक पत्रिका र Venue Partner कबिला रिसोर्टलाई विशेष आभार व्यक्त गर्दछौँ।

यो श्रृंखलाबाट प्राप्त सुझाव र सिकाइलाई आत्मसात् गर्दै आगामी कार्यक्रमहरूलाई अझ व्यवस्थित, प्रभावकारी र समुदाय-उन्मुख बनाउन प्रतिबद्धता व्यक्त गर्दछौँ।

𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 𝟐𝟎𝟐𝟓 - 𝐄𝐩𝐢𝐬𝐨𝐝𝐞 𝟏 Successfully Concluded

The first episode of the 𝐓𝐡𝐚𝐫𝐮'𝐬 𝐂𝐚𝐫𝐚𝐯𝐚𝐧 𝐂𝐨𝐧𝐜𝐥𝐚𝐯𝐞 has been successfully concluded with grandeur, despite being organized within a short preparation period and limited resources. The event witnessed the participation of intellectuals, experts from various fields, youth, and stakeholders, making it highly engaging and impactful.

Insightful reports and presentations delivered during the conclave provided a valuable platform for dialogue, reflection, and exchange of ideas on challenges, opportunities, and the way forward for the community and beyond. Both physical and digital participation added to the vibrancy of the discourse.

This is just the beginning. Despite the short preparation, we are grateful to have initiated meaningful intellectual discussions. The feedback and encouragement we have received have inspired us with greater responsibility, and we are committed to making the upcoming series more extensive and impactful.

We extend our heartfelt gratitude to all participants, report presenters, supporters, and well-wishers who contributed to the success of this event. Special appreciation goes to our Media Partner, Lauwo Agrasan Weekly, and Venue Partner Kabila Resort for their invaluable support.

With the lessons and feedback from this inaugural episode, we reaffirm our commitment to making future series more structured, impactful, and community-driven.




Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when ख्याल बगाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share