ठकुरी सहयोग संजाल

ठकुरी सहयोग संजाल To Unite and Empower Thakuri Communities across the Globe by establishing Thakuris' culture and value

To Unite and Empower Thakuri Communities across the Globe by establishing Thakuris' culture and values.

अहिले जता ततै क्युआर कोडको बाढी आएको छ। यसको के कस्तो उपयोगिता छ, कसरी बनाउने अनि कसरी आकर्षक बनाउने भनेर जान्न अनि सिक्...
09/06/2026

अहिले जता ततै क्युआर कोडको बाढी आएको छ। यसको के कस्तो उपयोगिता छ, कसरी बनाउने अनि कसरी आकर्षक बनाउने भनेर जान्न अनि सिक्न मन छ हजुरहरुलाइ ?

इतिहास, संस्कृति अनि मूल्य मान्यता त छदैं छ अब ठकुरी सहयोग संजाल हजुरहरुलाइ युग सुहाउँदो अनि समयक्रम अनुसारको जानकारी सिकाउन पनि उद्धत छ।

यस फोटोमा २ वटा क्युआर कोड छन्, पहिलो ठुलो अनि रंगिन क्युआर कोड स्क्यान गरेर कृपया ठकुरी सहयोग संजालमो पेज लाइक गरिबक्सेला अनि दोश्रो क्युआर कोड स्क्यान गरेर कास्कीकोट दरबार अनि गुप्तकालिका मन्दिर बारेको भिडिओ नजर गरिबक्सेला।

हजुरहरुलाइ पनि यसरी नै क्युआर कोड बनाउने अनि प्रयोग गर्ने तरिका सिक्न मन छ भने कृपया QR CODE भनेर कमेन्ट गरिबक्सेला। हामी हजुरहरुलाइ क्युआर कोड बनाउने तरिका अनि प्रयोग गर्ने तरिकाको भिडिओ मेसेज गरिदिनेछौं (केहि समय पश्चात )। ठकुरी सहयोग संजाल

06/06/2026

कास्कीकोट दरबार अनि गुप्ताकालिका मन्दिर बारे सामान्य जानकारी। बाँडे न जानकारी सबै तिर पुग्छ अब हजुरहरुको शेयरको उपयोगिता हेरौं त हजुर !

06/06/2026

कास्कीकोट दरबार अनि गुप्ताकालिका मन्दिर बारे सामान्य जानकारी। बाँडे न जानकारी सबै तिर पुग्छ अब हजुरहरुको शेयरको उपयोगिता हेरौं त हजुर !

इतिहास बुझेर भविष्यलाइ हस्तान्तरण गर्ने हाम्रो अभिभारा - हामी हरहिसाबले पुरा गर्नेछौं।  हार्दिक श्रद्धासुमन - ठकुरी सहयो...
02/06/2026

इतिहास बुझेर भविष्यलाइ हस्तान्तरण गर्ने हाम्रो अभिभारा - हामी हरहिसाबले पुरा गर्नेछौं। हार्दिक श्रद्धासुमन - ठकुरी सहयोग संजाल ठकुरी सहयोग संजाल

सुचना ठकुरी सहयोग संजाल द्वारा आयोजना गर्न लागिएक्क युबा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम २५-२६ हुने भनिएकोमा धेरै सख्य...
07/05/2026

सुचना
ठकुरी सहयोग संजाल द्वारा आयोजना गर्न लागिएक्क युबा नेतृत्व बिकास प्रशिक्षण कार्यक्रम २५-२६ हुने भनिएकोमा धेरै सख्यामा काठमाडौ बाहिर बाट दर्ता गरिबक्सेको र कार्यक्रम काठमाडौ हुने भएको हुँदा काठमाडौ केन्द्रित सहभागिता बढाउने र प्रशिक्षण कार्यक्रमलाई उत्कृष्ट बनाउने योजना सहित आउने हप्ताको सनिवार र आइतबारको अर्थात जेठ २ र ३ गतेका लागि सारिएको जानकारी पनि गराउन चाहन्छौ।
थप जानकारीका लागि
9841133811

02/05/2026

कांक्रे बिहार अनि यसको ऐतिहासीक पाटो अनि ठकुरीको पाटो

बुद्ध जयन्तीको हजुरहरु सम्पूर्णमा शुभकामना         ठकुरी सहयोग संजाल
01/05/2026

बुद्ध जयन्तीको हजुरहरु सम्पूर्णमा शुभकामना ठकुरी सहयोग संजाल

दर्शन ! हजुरहरु सम्पूर्णको जुनाफमा,समय सिमित छ, सिट सिमित छ तर हाम्रो हजुरहरु संगको साक्षात्कारको चाहना असिमित छ। कृपया ...
27/04/2026

दर्शन ! हजुरहरु सम्पूर्णको जुनाफमा,
समय सिमित छ, सिट सिमित छ तर हाम्रो हजुरहरु संगको साक्षात्कारको चाहना असिमित छ।

कृपया तलको फोटोमा भएको QR Code, Scan गरिबक्सेर आफ्नो नाम दर्ता गरिबक्सन अनि यस ऐतिहासिक कार्यक्रममा सहभागी होइबक्सन आग्रह गर्दछौं।

QR Code बाट हजुरहरुले दर्ता फारम पाउन सकिबक्सेन भने कृपया तलको लिंक प्रायोग गरिबक्सेला।

लिंक : https://forms.gle/TeqcbheZmXjL3aJj8

22/04/2026

यस भिडियोमा भएको जानकारी(verify) प्रमाणीकरण गर्दिबक्सने, ठकुरी सहयोग संजालका सल्लाहकार एवं इतिहासका अध्येता राजा परिवेश मल्ल ठकुरीज्यु प्रति हार्दिक धन्यबाद सहित यो ऐतिहासिक जानकारी हजुरहरु माझ प्रस्तुत गर्दछौं।

16/04/2026

मातातिर्थ औंशीको उपलक्षमा सम्पूर्ण माताहरु प्रति हार्दिक नमन। - ठकुरी सहयोग संजाल
Disclaimer : The video is created using AI for illustration purpose.

Address

Sagarmatha Complex, Naxal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ठकुरी सहयोग संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share