Chakhandol Youth Club, Nepal

Chakhandol Youth Club, Nepal A youth built comunity for adjacent development. One one.

३० वर्ष माथिका महिलाहरुका लागि पाठेघर मुखको क्यान्सर परीक्षण लगायत विभिन्न स्वास्थ्य सेवा सहितको निःशुल्क शिविर  चखण्डोल...
22/05/2025

३० वर्ष माथिका महिलाहरुका लागि पाठेघर मुखको क्यान्सर परीक्षण लगायत विभिन्न स्वास्थ्य सेवा सहितको निःशुल्क शिविर चखण्डोल युवा क्लब भवनमा भइरहेको छ।।

मिति: २०८२ साल जेठ ८ गते, बिहिबार

३० वर्ष माथिका महिलाहरुका लागि पाठेघर मुखको क्यान्सर परीक्षण लगायत विभिन्न स्वास्थ्य सेवा सहितको निःशुल्क शिविर  चखण्डोल...
19/05/2025

३० वर्ष माथिका महिलाहरुका लागि पाठेघर मुखको क्यान्सर परीक्षण लगायत विभिन्न स्वास्थ्य सेवा सहितको निःशुल्क शिविर चखण्डोल युवा क्लब भवनमा आयोजना हुँदैछ। उपस्थित भई स्वास्थ्य जाँच गरि लाभ लिनुहुन अनुरोध गर्दछौ।

मिति: २०८२ साल जेठ ८ गते, बिहिबार
समय: बिहान १०:०० देखि ४:०० बजेसम्म
स्थान: चखण्डोल युवा क्लब

"प्रथम मदन अश्रित स्मृति फुटसल" प्रतियोगितामा क्लबका उपाध्यक्ष  Prayash Adhikariको कप्तानीमा रहेको चखण्डोल युवा क्लबले स...
17/05/2025

"प्रथम मदन अश्रित स्मृति फुटसल" प्रतियोगितामा क्लबका उपाध्यक्ष Prayash Adhikariको कप्तानीमा रहेको चखण्डोल युवा क्लबले सहभागिता जनाएको थियो। सो प्रतियोगितामा चखण्डोल युवा क्लब सेमिफाइनल चरणबाट बाहिरिएको छ।

"भेट्रान दसैं  कप "मा  सागर लामाको   क्यापतेन्सीमा चखण्डोल युवा क्लबको  सहभागिता ।
07/10/2024

"भेट्रान दसैं कप "मा सागर लामाको क्यापतेन्सीमा चखण्डोल युवा क्लबको सहभागिता ।

Address

Kageshwori Manahara Municipality, Ward No 6
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Chakhandol Youth Club, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share