Malashree Kafle Memorial Trust

Malashree Kafle Memorial Trust “What we do now echoes in eternity.”

कस्तो राम्रो अनी अभूतपूर्व संयोग जुरेको आज श्री सरस्वती माताको आशिर्वादले, मालश्री काफ्ले मेमोरियल ट्रस्टलाई, आजकै दिन 1...
23/01/2026

कस्तो राम्रो अनी अभूतपूर्व संयोग जुरेको आज श्री सरस्वती माताको आशिर्वादले, मालश्री काफ्ले मेमोरियल ट्रस्टलाई, आजकै दिन
1. SEE २०८१ मा प्रथम र व्दितीय भएका बिद्यार्थिहरुलाई मालश्री काफ्ले अवार्ड प्रदान,
2. सबै SEE मा उतिर्ण बिद्यार्थिहरुलाई सम्मान र
3. ११ र १२ कक्षा का (१२/१२जना) छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जूरेको!!
मालश्री काफ्ले मेमोरियल ट्रष्टले बिगत ११ बर्ष देखि सालु, रामेछापको श्री सेतीदेवी माध्यामिक बिद्यालयमा ट्रष्टको “Girl Child Education Program”
अन्तर्गत यी कार्यक्रमहरु गर्दै आइरहेको छ ! यसै कार्यक्रमका केहि झलकहरु !!
💐💐💐💐💐💐💐💐💐💐💐💐💐

04/03/2025
मालश्री काफ्ले मेमोरियल ट्रस्ट द्वारा हरेक बर्ष प्रदान गरिने - मालश्री काफ्ले छात्रवृत्ति, कक्षा ११ र १२ का २४ जानालाई ।...
04/03/2025

मालश्री काफ्ले मेमोरियल ट्रस्ट द्वारा हरेक बर्ष प्रदान गरिने - मालश्री काफ्ले छात्रवृत्ति, कक्षा ११ र १२ का २४ जानालाई ।
मालश्री काफ्ले अवार्ड २०८० का SEE Topper हरुलाई र सम्पूर्ण SEE पास भएकाहरुलाई अभिनन्दन कार्यक्रम, श्री सेतीदेवी उच्च माध्यमिक बिध्यालय, सालु रामेछापमा गरिएको कार्यक्रमको झलक !!

Address

Kathmandu

Telephone

+977-9751073400

Website

Alerts

Be the first to know and let us send you an email when Malashree Kafle Memorial Trust posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Malashree Kafle Memorial Trust:

Share