Sallaghari Alumni Association Nepal (SAAN)

Sallaghari Alumni Association Nepal (SAAN) This is official page of Sallaghari Alumni Association Nepal (SAAN).

SAAN is an association of former students (ex-sainikians) of Birendra Sainik Awasiya Mahavidyalaya (BSAM; formerly known as Suping Multiple Campus) as well as all the schools run by Nepal Army.

आज मिति २०८३/०२/ २२ गते यस सल्लाघारी एल्मुनाई एसोसिएसन नेपाल (SAAN) को एक्काइसौँ स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण SAAN...
05/06/2026

आज मिति २०८३/०२/ २२ गते यस सल्लाघारी एल्मुनाई एसोसिएसन नेपाल (SAAN) को एक्काइसौँ स्थापना दिवसको उपलक्ष्यमा सम्पूर्ण SAAN सदस्य, सल्लाहकारज्यूहरू, शिक्षक वर्ग शुभचिन्तकमनहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Today’s regular meeting of the Executive Members of SAAN was successfully conducted at the Army Headquarters, Bhadrakali...
19/05/2026

Today’s regular meeting of the Executive Members of SAAN was successfully conducted at the Army Headquarters, Bhadrakali, strengthening unity, coordination, and organizational commitment.

हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं
15/05/2026

हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं

Congratulations to all..
24/04/2026

Congratulations to all..

 Awasiya Mahavidyalaya Surkhet को प्रिन्सिपल जस्तो गरिमामय पदमा खुला प्रतियोगिताबाट छनौट हुनुभएकोमा आदरणीय Motiram Sijap...
24/04/2026

Awasiya Mahavidyalaya Surkhet को प्रिन्सिपल जस्तो गरिमामय पदमा खुला प्रतियोगिताबाट छनौट हुनुभएकोमा आदरणीय Motiram Sijapati सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

22/04/2026

📌 SAAN संवाद | Episode 1
The journey begins here. 🎥✨
Full video coming soon on YouTube—stay tuned! 🫶

16/04/2026

We are proud to celebrate our alumnus, Bibek Poudel, 17th batch, for representing Nepal at the United Nations and delivering an intervention on AI Equity for Global South focusing Nepal on the global stage. Your voice continues to inspire our community and showcase the impact our alumni are making worldwide.

मिति २०८२  चैत २६ गते  Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya का (माध्यमिक शिक्षा परीक्षा)SEE विद्यार्थीहरूको विदाइ...
14/04/2026

मिति २०८२ चैत २६ गते Bijeshwori Gyan Mandir Sainik Mahavidyalaya का (माध्यमिक शिक्षा परीक्षा)SEE विद्यार्थीहरूको विदाइ कार्यक्रममा SAAN ले सहभागिता जनाएको छ। उक्त कार्यक्रममा SAAN को तर्फबाट SAAN कार्यसमितिका सदस्य विवेक गौतम र दीपशीखा घिमिरेकोउपस्थिति थियो।
अन्तिममा SAAN को तर्फबाट सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सानको परिचय सहितको Note Book हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा महाविद्यालयका प्रिन्सिपलज्यू, प्रमुख व्यवस्थापक अधिकृतज्यू , एवं विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो ।

✨ Happy New Year 2083! May this year bring happiness, success, and prosperity to all. 🎉
14/04/2026

✨ Happy New Year 2083! May this year bring happiness, success, and prosperity to all. 🎉

मिति २०८२ चैत २२ गते Sallaghari Alumni Association Nepal (SAAN) को सहकार्यमा सैनिक आवासीय महाविद्यालय पोखरामा कक्षा १२ म...
10/04/2026

मिति २०८२ चैत २२ गते Sallaghari Alumni Association Nepal (SAAN) को सहकार्यमा सैनिक आवासीय महाविद्यालय पोखरामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि उच्च शिक्षा छनोट सम्बन्धी जानकारी तथा मार्गदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ कार्यक्रममा SAAN का केन्द्रीय सचिव तथा ऊर्जाशील युवा उद्यमी श्री स्मरण दवाडीज्यूले सहजीकरण गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षा छनोटका विभिन्न पक्षहरूबारे स्पष्ट र उपयोगी जानकारी प्रदान गर्नुभयो ।

सो कार्यक्रमका स्रोत व्यक्ति स्मरण दवाडी लगायत SAAN पोखराका पदाधिकारीहरू विनित छन्त्याल, निराकार सिग्देल, केवल भण्डारी, सुशान्तराज काफ्लेलाई महाविद्यालयका प्रिन्सिपल डोलराज श्रेष्ठ एवं प्रमुख व्यवस्थापक अधिकृत प्र. से. महेन्द्र कुमार पुन मगरले स्वागत गर्नुभएको थियो।

Address

Bhadrakali
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sallaghari Alumni Association Nepal (SAAN) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sallaghari Alumni Association Nepal (SAAN):

Share