यातायात कार्यालय चाबहिल काठमाण्डौ l

  • Home
  • Nepal
  • Kathmandu
  • यातायात कार्यालय चाबहिल काठमाण्डौ l

यातायात कार्यालय चाबहिल काठमाण्डौ l यातायात कार्यलय चाबहिल सम्बंधी जानकारी दिन उदेश्य l

26/08/2026

मिति २०८३, भदौ १० गते बुधवार रातको समयमा पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट सडक खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ।

26/08/2026

विपद् वा आपतकालीन अवस्थामा परेका नागरिकको तत्काल उद्धारका लागि सरकारले ह्वाट्सएपमार्फत आफ्नो ‘जिओ-लोकेसन’ पठाउन आग्रह गरेको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

26/08/2026

भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । यस विषम परिस्थितिमा उद्धार तथा राहतको लागि सरकारले 'सेतु र्‍यापिड' (Setu Rapid) नामको पोर्टल सञ्चालनमा ल्याएको छ ।

यदि तपाईं वा कोही विपद्मा पर्नुभएको छ भने राहत र उद्धारका लागि तल दिइएको लिङ्कमा क्लिक गरी उद्धार आवश्यक परेमा 'Need Rescue' र राहत सामग्री आवश्यक परेमा 'Need Relief Items' मा ट्याप गर्नुहोस् ।

यो पोर्टल सडक विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लागि अस्त्र ल्याब्स र नाक्सा प्रालिले निर्माण गरेका हुन्।
वेबसाइट लिङ्क: setu.ndrrma.gov.np

24/08/2026
23/08/2026

यस्तो Message तपाईंलाई त आएको छैन नि ? 🙄😆
सावधान हुनुहोस् है ?

19/08/2026

एपमार्फत यात्रुले आफूले प्रतीक्षा गरिरहेको सार्वजनिक सवारी साधन कुन ठाउँमा छ र आफू भएको स्थानसम्म आइपुग्न कति समय लाग्छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने बताइएको छ । समाचार लिङ्क कमेन्ट बक्समा 👇

17/08/2026

सूचना !

Address

Bagmati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when यातायात कार्यालय चाबहिल काठमाण्डौ l posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share