Routine Of Sudurpachim Update

Routine Of Sudurpachim Update आशा संगै हाराएका श्ब्दहरु
SUSCRIBE
https://www.youtube.com/ सत्य -सत्य हुन्छ �

26/12/2025

"सनातन कुनै व्यवस्था होइन—
यो त चेतनामा बग्ने
अमर संघर्ष हो।”
💐🕉️

26/12/2025

“माटोले वेद बोलेको देश,
घण्टीले बिहान जगाउने देश,
त्यही देशलाई भनियो—धर्म छैन।

26/12/2025

“धर्म सापेक्ष भूमि,
धर्म निरपेक्ष बनाइयो—
सनातनको आत्मा संविधानले होइन,
संघर्षले बाँच्ने हो।”

26/12/2025

"गणतन्त्रको कलमले
धर्म सापेक्ष भूमिलाई
धर्म निरपेक्षको नाममा
आफ्नै जरा काटिदियो।”

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Routine Of Sudurpachim Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine Of Sudurpachim Update:

Shortcuts

Share