शिवसेना नेपाल मध्यपश्चिमाञ्चल सम्पर्क समिती सुर्खेत

  • Home
  • Nepal
  • Kathmandu
  • शिवसेना नेपाल मध्यपश्चिमाञ्चल सम्पर्क समिती सुर्खेत

शिवसेना नेपाल मध्यपश्चिमाञ्चल सम्पर्क समिती सुर्खेत Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिवसेना नेपाल मध्यपश्चिमाञ्चल सम्पर्क समिती सुर्खेत, Youth Organization, Surkhet, Kathmandu.

13/02/2026

बारबारा सरकार को घेरा तोडेर अघि बढे राष्ट्रप्रेमी हरु 🇳🇵🇳🇵

13/02/2026

हामीलाई देश चाहिएको छ पार्टी होइन 🇳🇵🙏

04/03/2025

आदरणीय देश भक्त राष्ट्रभक्त आमा बुवा दाजुभाइ दिदिबहिनी लगायत सम्पुर्ण राष्ट्रप्रेमि समाजसेवी हरु लाई देशको झण्डा बोकेर यहि मिति २०८१/११/२६ गते मध्यपश्चिमाञ्चल क्षेत्र को राजधानी बिरेन्द्रनगर सुर्खेत मा हुन गहिरहेको अबस्था बदल्न ब्यबस्था बदलौ भन्ने मुल नाराको साथमा बृहत मोटरसाइकल र्‍याली कार्यक्रम भएको हुदा यहाँ हरु सम्पुर्ण लाई हार्दिक आह्वान गर्दछौ।
हाम्रा पू्र्खा को इतिहास को रक्षा संगै अब आउने हाम्रा पुस्ता हरुले हामीलाई सधैं सम्झिने गरि हामि सबै एक भएर राष्ट्रको झण्डा बोकेर पुनः एक पटक बिदेशी दलाल को पंन्जा बाट देश र हाम्रो धर्म संस्कार संस्कृति को जगेर्ना गर्न बेला आएको छ ।
त्यसैले हामी देश जोगाउन को लागि अब आ आफ्नो ठाउँ बाट तयारी अबस्थामा बस्नुपर्ने भएको छ ।।
श्री पशुपति नाथले हामि सम्पुर्ण नेपाली को रक्षा गरुन् कामना 🙏

Address

Surkhet
Kathmandu

Telephone

9867097209

Website

Alerts

Be the first to know and let us send you an email when शिवसेना नेपाल मध्यपश्चिमाञ्चल सम्पर्क समिती सुर्खेत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share