LivCast

Call Directions Contact the organization

LivCast जहाँ संवाद ज्ञान बन्छ । Where Conversations Become Knowledge.

19/09/2026

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा । ...

Live Now LivCast
18/09/2026

Live Now

LivCast

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा । ...

आज ७ बजे YouTube/.Official मा । पुरा एपिसोड !
18/09/2026

आज ७ बजे YouTube/.Official मा । पुरा एपिसोड !

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा । ...

18/09/2026

The light you carry from your past can become the hope someone needs for their future.

18/09/2026

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा ।य...

18/09/2026
17/09/2026

पत्रकार राम न्यौपानेसँग 'यार्चा र त्रिपुरासुन्दरीका कुरा। Promo Ep 001 LivCast | Prem Bahadur Bohara

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा ।

यहाँ मानिसका अनुभव छन् । संघर्ष छन् । ज्ञान, संस्कृति र परम्परा छन् । परिवर्तनका कथा छन् । अनि भविष्यका सम्भावनाहरू पनि छन् । यी कथा र आवाजहरूलाई संवादको केन्द्रमा ल्याउनु नै लिभकास्टको मुख्य उद्देश्य हो ।

नागरिक, पत्रकार, लेखक, शिक्षक, उद्यमी, कलाकार, अभियन्ता र राजनीतिज्ञदेखि विभिन्न विषयका विज्ञहरूसँग संवाद गर्नेछौं ।

हाम्रो पहिलो संवाद :
देवभूमि डोल्पालाई डोल्पाकै पत्रकारको नजरले के देख्छ ?
🎙️ प्रेमबहादुर बोहरा — लिभकास्ट
🎙️ राम न्यौपाने — पत्रकार

पूरा episode चाँडै आउँदैछ । LivCast subscribe गर्नुहोस् र यो यात्रासँग जोडिनुहोस् ।
━━━━━━━━━━━━━━━

📍 LivCast Official

YouTube: LivCast.Official
Facebook / Instagram: LivCast.Official
TikTok: livcast.official

🌐 www.livcast.com.np
..Very soon...अब छिट्टै ! / .official मा ।

| Promo Ep 001  |
17/09/2026

| Promo Ep 001 |

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा ।य...

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा ।यहाँ मानिसका अनुभव छन् । संघर्ष छन् । ज्ञान, संस्कृति र ...
16/09/2026

हिमाल, फोक्सुण्डो र यार्चागुम्बाभन्दा धेरै ठूलो कथा हो, डोल्पा ।

यहाँ मानिसका अनुभव छन् । संघर्ष छन् । ज्ञान, संस्कृति र परम्परा छन् । परिवर्तनका कथा छन् । अनि भविष्यका सम्भावनाहरू पनि छन् । यी कथा र आवाजहरूलाई संवादको केन्द्रमा ल्याउनु नै लिभकास्टको मुख्य उद्देश्य हो ।

नागरिक, पत्रकार, लेखक, शिक्षक, उद्यमी, कलाकार, अभियन्ता र राजनीतिज्ञदेखि विभिन्न विषयका विज्ञहरूसँग संवाद गर्नेछौं ।

हाम्रो पहिलो संवाद :
देवभूमि डोल्पालाई डोल्पाकै पत्रकारको नजरले के देख्छ ?

🎙️ प्रेमबहादुर बोहरा — लिभकास्ट
🎙️ राम न्यौपाने — पत्रकार
..Very soon...अब छिट्टै ! https://www.youtube.com/.Official मा ।

Address

Kathmandu

Telephone

+9779851001569

Website

Alerts

Be the first to know and let us send you an email when LivCast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to LivCast:

Shortcuts

Share