10/11/2024
सयौ बाल बालिका र तिनका परिवारको सहयोगी हात बनेको सस्था बिगत दुई वर्ष देखि आफै थला परेको छ। यसलाई सन्चालन गर्न सहयोगी मनहरुको खाँचो छ ।
बाल कल्याण समाज काठमाण्डौं, कलैया, पोखरा, बुटवल र चितवन सहयोग नहुँदा बन्द हुन पुगे तर बाल कल्याण समाज मकवानपुर चल्दाचल्दै साथिहरुले उतै दर्ता गरेर चलाय।
एउटा इतिहास बोकेको सस्था आज सन्चालनका लागि सहयोग बिहिन अवस्थामा छ।धन्यवाद