CDM Alumni, Nepal

CDM Alumni, Nepal It is a platform for Ex-Student of Central Department of Mathematics, TU, Nepal

गणित केन्द्रीय बिभाग अलुम्नाई एसोसियसन नेपालको आयोजनामा हिजो फाल्गुण ६ गतेदेखि ८ गतेसम्म संचालन हुने A Workshop on Mathe...
19/02/2026

गणित केन्द्रीय बिभाग अलुम्नाई एसोसियसन नेपालको आयोजनामा हिजो फाल्गुण ६ गतेदेखि ८ गतेसम्म संचालन हुने A Workshop on Mathematics with Python " कार्यशाला बिश्वबिद्यालय क्याम्पसका प्राचार्य प्रा डा अक्कलदेव मिश्रले उदघाटन गर्नु भयो, विभागका प्रमुख तथा अलुम्नाईका संरक्षक प्रा डा चेतराज भट्ट, नेपाल गणित समाजका सभापति डा श्रीराम खड्का लगायतका ब्यक्तिवहरुको शुभकामना सहित सुरु भएको कार्यशालामा विभिन्न क्याम्पसका ३५ प्राध्यापक तथा बिध्यार्थिहरुले सहभागिता जनाउनुभएको छ ! कार्यशाला डा रमेशचन्द्र तिम्सिना र डा हरिनन्दन नाथ सरहरुले सहजीकरण गरिरहनुभएको छ !
साथमा डा सन्तोष ज्ञवालीको Algebra with OSCARपनि रहेको छ !

गणित केन्द्रीय बिभाग अलुम्नाई एसोसियसन, नेपालका आजीवन सदस्य डा. रमेश गौतम आर आर क्याम्पसको सहायक क्याम्पस प्रमुखमा  नियु...
18/02/2025

गणित केन्द्रीय बिभाग अलुम्नाई एसोसियसन, नेपालका आजीवन सदस्य डा. रमेश गौतम आर आर क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना !

प्रिन्सटन युनिभर्सिटीका टोलीले आर्टिफिशल इन्टलिजेन्सको समेत प्रयोग गरेर ती न्युरोनको अध्ययन गर्‍यो। तर एआईले गरेको काममा...
15/10/2024

प्रिन्सटन युनिभर्सिटीका टोलीले आर्टिफिशल इन्टलिजेन्सको समेत प्रयोग गरेर ती न्युरोनको अध्ययन गर्‍यो। तर एआईले गरेको काममा गल्ती भएपछि मानिसहरू नै लागिपरेर त्यो सच्च्याएका थिए।
https://www.bbc.com/nepali/articles/c9dy676vwggo?fbclid=IwY2xjawF7BFpleHRuA2FlbQIxMAABHVjW-SaPrRtXEtBn2aC1l4Nqr08-9VCymEs2N516ts-klWP3DG516PtsOg_aem_OsfjoZn8AJd9wYSo2lF_EA

झिँगाको सानो मस्तिष्क अध्ययन गर्दा देखा परेका जटिल र अनौठा विषयले मानव सोच प्रक्रिया जान्न पनि मद्दत पुग्ने वैज्...

22/09/2024
Invitation to All.
18/09/2024

Invitation to All.

Thank you, Associate Prof. Dr.  Ananda pant for joining CDM Alumni, Nepal.
13/09/2024

Thank you, Associate Prof. Dr. Ananda pant for joining CDM Alumni, Nepal.

Thank you Prof. Pudasaini for Joining CDM Alumni, Nepal.
13/09/2024

Thank you Prof. Pudasaini for Joining CDM Alumni, Nepal.

🌿🌺हार्दिक  निमन्त्रणा 🌿🌺गणित केन्द्रीय विभाग अलुम्नाई एसोसियसन, नेपालले आउदो असोज १० गते ठिक २ बजे गणित केन्द्रीय विभागक...
11/09/2024

🌿🌺हार्दिक निमन्त्रणा 🌿🌺
गणित केन्द्रीय विभाग अलुम्नाई एसोसियसन, नेपालले आउदो असोज १० गते ठिक २ बजे गणित केन्द्रीय विभागको सभाहलमा निम्न बमोजिमको कार्यक्रमहरु आयोजना गर्न गैरहेकोले उक्त कार्यक्रमहरुमा यहाँहरुको सक्रिय सहभागिताको लागि बिनम्र अनुरोध गर्दछौं।
सचिव
गणित केन्द्रीय विभाग अलुम्नाई एसोसियसन, नेपाल

Address

Kirtipur
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when CDM Alumni, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share