Bhuikhel tol sudher samiti

Bhuikhel tol sudher samiti Community development is intended to empower community members and create stronger and more connected

"स्वयम्भू भुइखेलमा रहेको भुइखेल बहाल र चौताराको पुनर्निर्माण कार्य भुइखेल टोल सुधार समितिको संरक्षणमा, काठमाडौँ महानगरपा...
23/05/2025

"स्वयम्भू भुइखेलमा रहेको भुइखेल बहाल र चौताराको पुनर्निर्माण कार्य भुइखेल टोल सुधार समितिको संरक्षणमा, काठमाडौँ महानगरपालिका र का.म.पा वडा नं. १५ को सहयोगमा र्निर्माण कार्य भइरहेको छ।"

भुइखेल टोल सुधार समितिको संरक्षणमा रहेको भुइँखेल चौतारा साथै भुइखेल बाहाल कामपा १५  वडा र काठमाडौँ महानगरपालिकाको सहयोगम...
19/05/2025

भुइखेल टोल सुधार समितिको संरक्षणमा रहेको भुइँखेल चौतारा साथै भुइखेल बाहाल कामपा १५ वडा र काठमाडौँ महानगरपालिकाको सहयोगमा पुननिर्माण भइरहेको।

का.म.पा १५ वटा र काठमाडौँ महानगरपालिकाको सहयोगमा भुइखेल चौर स्थित बहाल पूर्णनिर्माण कार्य भइरहेको छ।
19/05/2025

का.म.पा १५ वटा र काठमाडौँ महानगरपालिकाको सहयोगमा भुइखेल चौर स्थित बहाल पूर्णनिर्माण कार्य भइरहेको छ।

कुमारी स्थान खेलकुद पार्कमा का.म.पा १५ वडा कार्यालयकाे सहयोगमा व्याम सामाग्री वितरण गरिएको २०८१ भाद्र २२ गते का.म.पा वडा...
07/09/2024

कुमारी स्थान खेलकुद पार्कमा का.म.पा १५ वडा कार्यालयकाे सहयोगमा व्याम सामाग्री वितरण गरिएको २०८१ भाद्र २२ गते का.म.पा वडा १५ का अध्यक्ष ईश्वर मान डंगोल ज्युबाट समुदघाटन गरिएको थियो।

का.म.पा वडा १५  कार्यालयको निमार्ण याेजनामा र भुईखेल टोल सुधार उपोभोक्ता समितिको सहकार्यमा धर्म चक्रपार्क निर्माण कार्य ...
19/08/2024

का.म.पा वडा १५ कार्यालयको निमार्ण याेजनामा र भुईखेल टोल सुधार उपोभोक्ता समितिको सहकार्यमा धर्म चक्रपार्क निर्माण कार्य सम्पन्न भइसकेपछि धर्म चक्रपार्क उदघाटन कार्यक्रममा का.म.पा १५का वडा अध्यक्ष श्री ईश्वर मान डंगोल साथै वडा सदस्य मैया लक्ष्मी महर्जन, रिता मिजार ,बिजु श्रेष्ठ र अवसारा खत्री एवं भुईखेल टोल सुधार समितिका अध्यक्ष किरण राज शाही र स्वयम् महानगरीय प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक पुर्णिमा चन्द्र ज्युबाट
धर्म चक्रपार्क उदघाटन गरिए थियाे यस कार्यक्रममा टोल बासि साथै वडा बासिकाे सहभागी हुनु भएको थियो।

Address

Swoyambhu, Bhuikhel/15
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 06:00 - 13:00
Sunday 06:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bhuikhel tol sudher samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share