Lions club of Kathmandu Youth Change Leadership

Directions

Lions club of Kathmandu Youth Change Leadership Global change for local effect

नयाँ उर्जा! नयाँ नेतृत्व! नयाँ संकल्प! 🔥हिजो सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं  youth change leadership यस क्लबको को ...
08/08/2026

नयाँ उर्जा! नयाँ नेतृत्व! नयाँ संकल्प! 🔥

हिजो सम्पन्न भएको लायन्स क्लब अफ काठमाडौं youth change leadership यस क्लबको को तेस्रो अधिवेशनमा हातेमालो गर्दै नेतृत्व हस्तान्तरण गरियो।
रातो खादा र टीकाले सम्मानित हाम्रो टिम अब समाज सेवामा अझै सक्रिय भएर लाग्नेछ।

नयाँ नेतृत्वलाई हृदयदेखि बधाई तथा सफल कार्यकालको शुभकामना!
"युथको शक्ति, सेवाको भक्ति"

हामी गर्वका साथ घोषणा गर्दछौं कि हाम्रो नयाँ कार्यसमिति निर्वाचित भएको छ।

**नवनिर्वाचित पदाधिकारीहरू:**
**अध्यक्ष**: प्रकाश श्रेष्ठ
**उपाध्यक्ष**: प्रदिप मगर
**कोषाध्यक्ष**: डक बहादुर पुलामी
** सचिव**: विमल घिसिङ

हाम्रो निमन्त्रणलाई स्वीकारेर प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका प्रमुख अतिथि यस संस्थाको संस्थापक अध्यक्ष सुभाष भुजेल ज्यूलाई हार्दिक धन्यवाद ।

निवर्तमान अध्यक्ष : बसन्त नेपाल

#तेस्रोअधिवेशन

Basanta NepalBikash PulamiBhujel SubashBimal Chyang GhisingPradip MagarPrakaash R. Shrestha

07/08/2026
यस संस्थाको president Basanta Nepalज्यूको जन्मदिनको उपलक्ष्यमा यहाँले चालेका पाइलाहरुले प्रगतिको शिखर चुम्न सफल रहून भन्...
12/05/2026

यस संस्थाको president Basanta Nepalज्यूको जन्मदिनको उपलक्ष्यमा यहाँले चालेका पाइलाहरुले प्रगतिको शिखर चुम्न सफल रहून भन्दै सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछैा Lions club of Kathmandu Youth Change Leadership लि. परिवार 💕🎂🙏

आदरणीय लायन्स लिडरज्यूहरू,उदीयमान लिडरज्यूहरू तथा सम्पूर्ण लायन्स परिवारमा हार्दिक अभिवादन।Leadership for Change (LCK) क...
22/04/2026

आदरणीय लायन्स लिडरज्यूहरू,
उदीयमान लिडरज्यूहरू तथा सम्पूर्ण लायन्स परिवारमा हार्दिक अभिवादन।

Leadership for Change (LCK) का तर्फबाट, Lionistic Year 2026–2027 का लागि सक्षम, अनुभवी र सेवामुखी नेतृत्वलाई समर्थन गर्दै यहाँहरू समक्ष हार्दिक Vote Appeal प्रस्तुत गर्दछौं।

🔹 लायन Rajan Shrestha PMJF – Second Vice District Governor

यी समर्पित नेतृत्वलाई 100% YES Vote दिई हाम्रो District लाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाऔं भन्ने विनम्र अनुरोध गर्दछौं।

तपाईंको एक मतले सशक्त नेतृत्व निर्माण गर्छ।

जितको अग्रिम शुभकामना आदरणीय सरहरू Lion Rajan Shrestha Pmjf Shyam Kumar Yadav Bimal Kumar Shrestha👋🏻

आदरणीय लायन्स लिडरज्यूहरू,
उदीयमान लिडरज्यूहरू तथा सम्पूर्ण लायन्स परिवारमा हार्दिक अभिवादन।

Leadership for Change (LCK) का तर्फबाट, Lionistic Year 2026–2027 का लागि सक्षम, अनुभवी र सेवामुखी नेतृत्वलाई समर्थन गर्दै यहाँहरू समक्ष हार्दिक Vote Appeal प्रस्तुत गर्दछौं।

🔹 लायन Shyam Kumar Yadav MJF – District Governor
🔹 लायन Bimal Kumar Shrestha MJF – First Vice District Governor

🔹 लायन Rajan Shrestha PMJF – Second Vice District Governor

यी समर्पित नेतृत्वलाई 100% YES Vote दिई हाम्रो District लाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाऔं भन्ने विनम्र अनुरोध गर्दछौं।

तपाईंको एक मतले सशक्त नेतृत्व निर्माण गर्छ।

धन्यवाद।

🦁lions
President : Basanta Nepal
Lions club of Kathmandu youth change leadership .

जय लायनवाद !

Merry Christmas 🎄🎅
25/12/2025

Merry Christmas 🎄🎅

Address

Kathmandu Chabahil-7 Chuchepati
Kathmandu
150641

Website

Alerts

Be the first to know and let us send you an email when Lions club of Kathmandu Youth Change Leadership posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share