CAED - Centre for Agro-Ecology and Development

CAED - Centre for Agro-Ecology and Development Empowering women, girls, children, Dalits, indigenous and other marginalized people in remote areas of Nepal

07/08/2026

Admin and Finance Officer (Part Time)

सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकाका पाँच सामुदायिक विद्यालयका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री...
07/07/2026

सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकाका पाँच सामुदायिक विद्यालयका ५०० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ।

वीरेन्द्रनगर । सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकाका पाँच सामुदायिक विद्यालयका ५०० जना बा....

हार्दिक श्रद्धाञ्जली
30/06/2026

हार्दिक श्रद्धाञ्जली

24/06/2026

नौमुले गाउँपालिकाले मिति २०८३.०३.०९ गतेको कार्यपालिका बैठकबाट "बालबालिका र किशोरकिशोरी विकास गुरु योजना (२०८३/०८४ देखि २०८७/०८८)" पारित भएको छ। आगामी पाँच वर्षसम्म बालबालिका तथा किशोरकिशोरीहरूको अधिकार, संरक्षण, सहभागिता, स्वास्थ्य, शिक्षा र समग्र विकासलाई मार्गदर्शन गर्ने यो गुरु योजना बालमैत्री तथा समावेशी स्थानीय शासन निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो।

On the occasion of Dignified Menstrual Hygiene Management Day, CAED proudly organized a drawing competition in Shree Nep...
28/05/2026

On the occasion of Dignified Menstrual Hygiene Management Day, CAED proudly organized a drawing competition in Shree Nepal Rastriya Secondary School, Bhanghari, Shree Shiva Shakti Secondary School, Salleri, Shree Saraswati Secondary School, Ghatgaun and Shree Janajagrit Secondary School Toshra. The competition encouraged students to creatively express their understanding of Menstrual Hygiene Management (MHM) and raise awareness against the harmful practice of Chhaupadi.

Every girl deserves dignity, safety, and the freedom to live without fear. This MHM Day, let us break harmful taboos, sp...
28/05/2026

Every girl deserves dignity, safety, and the freedom to live without fear. This MHM Day, let us break harmful taboos, spread awareness, and create a world where no girl is isolated because of menstruation.
Together for a

केडको आयोजनामा महिनावारी स्वच्छता र छाउपडी प्रथा अन्त्यका लागि सरोकारवालासँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भए...
05/05/2026

केडको आयोजनामा महिनावारी स्वच्छता र छाउपडी प्रथा अन्त्यका लागि सरोकारवालासँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गैरसरकारी संस्था महासंघ तथा कर्णाली प्रदेशमा कार्यरत विभिन्न संघ–संस्थाहरूको सशक्त र अर्थपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममा महिनावारीलाई मर्यादित र सुरक्षित बनाउन तथा छाउपडीजस्तो हानिकारक प्रथाको अन्त्यका लागि नीतिगत तहमा प्रभावकारी पैरवी तीव्र पार्ने, स्थानीय तहसँग सहकार्य गर्दै व्यवहारिक र दिगो कार्ययोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, धामी–झाँक्री तथा धार्मिक गुरूहरूको क्षमता अभिवृद्धि गरी सामाजिक रूपान्तरणमा उनीहरूको सक्रिय भूमिका सुनिश्चित गर्ने, र संस्थागत समन्वयमार्फत एकीकृत योजना तयार गरी प्रभावकारी कार्यान्वयन, अनुगमन तथा सिकाइको नियमित समीक्षा गर्ने विषयमा स्पष्ट सहमति भएको छ।

केडद्वारा संघ, प्रदेश, स्थानीय तह र नागरिक समाजबीच अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ को कार्यान्वयनबा...
05/05/2026

केडद्वारा संघ, प्रदेश, स्थानीय तह र नागरिक समाजबीच अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ र नियमावली २०७७ को कार्यान्वयनबारे १ दिने अन्तरक्रिया सम्पन्न।

कार्यक्रममा कर्णाली प्रदेशमा शिक्षा क्षेत्रमा केवल ७.१३% बजेट लगानी रहेको र प्रभावकारी कार्यान्वयनका लागि तीनै तहबीच समन्वय तथा कम्तीमा २०% लगानी आवश्यक रहेको छ।

श्री लालिगुराँस माध्यमिक विद्यालय, नौ, दैलेखमा करेसाबारी सम्बन्धि तालिम सम्पन्न   केड र थ्राइभ फोर गुड इन्डिया को सहकार्...
04/05/2026

श्री लालिगुराँस माध्यमिक विद्यालय, नौ, दैलेखमा करेसाबारी सम्बन्धि तालिम सम्पन्न

केड र थ्राइभ फोर गुड इन्डिया को सहकार्यमा तीन दिने करेसाबारी सम्बन्धी तालिम श्री लालिगुराँस माध्यमिक विद्यालय, नौ, दैलेखमा सम्पन्न भयो। तालिममा माटो तयारी, कम्पोस्ट निर्माण, किरा व्यवस्थापन र प्रभावकारी तरकारी उत्पादनमा ध्यान दिइयो। सहभागीहरूले डबल डिगिङ, कम्पोस्ट बनाउने र बाली चक्र जस्ता प्रविधिहरू स्थानीय स्रोतको प्रयोग गरेर सिके। व्यवहारिक सत्रमा किहोल गार्डेन निर्माण, प्राकृतिक विषादी तयार गर्ने र सानो ठाउँमा स्याक गार्डेन बनाउने अभ्यास गरियो। तालिममा धनियाँ, सयपत्री जस्ता सुगन्धित बिरुवा तथा तरकारी रोपेर किरालाई प्राकृतिक रूपमा भगाउने उपायहरू पनि सिकाइयो। पोषणयुक्त विविध खाद्य उत्पादनले स्वास्थ्य सुधार, रोग रोकथाम र समग्र स्वास्थ्यमा योगदान पुर्‍याउने कुरामा जोड दिइयो। सहभागीहरूले सक्रिय सहभागिता जनाए र धेरैले यी अभ्यासहरू घरमै लागू गर्ने इच्छा व्यक्त गरे।

Home Garden Training Completed at Shree Laliguras Secondary School, Nau, Dailekh

CAED, in collaboration with Thrive for Good - India successfully conducted a three-day training on home garden at Shree Laliguras Secondary School, Nau, Dailekh. The training focused on soil preparation, compost making, pest management, and efficient vegetable production.

Participants learned practical techniques such as double digging, compost preparation, and crop rotation using locally available resources. Hands-on sessions included building a keyhole garden, preparing natural pesticides, and creating sack gardens for small spaces.

The training also introduced planting aromatic plants such as coriander and marigold to naturally repel pests. Emphasis was placed on improving nutrition through diverse vegetable production, which contributes to better health, disease prevention, and overall well-being.

Participants actively engaged in all activities and many expressed interest in applying these sustainable practices in their own home gardens.

Call for consultants Center for Agro-Ecology and Development (CAED) is planning to commission two researches/studies on ...
02/02/2026

Call for consultants
Center for Agro-Ecology and Development (CAED) is planning to commission two researches/studies on the following subjects as part of its ongoing program Women, Girls and Child Rights Program (WoGCRP) being implemented in Surkhet and Dailekh districts of Karnali Province.
1. Psychosocial Wellbeing of School-going Children in Naumule RM of Dailekh and Chaukune RM of Surkhet
2. Status of Child-Friendly Schools in Naumule RM of Dailekh and Chaukune RM of Surkhet.
Link:
https://caed.org.np/vacancies

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when CAED - Centre for Agro-Ecology and Development posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CAED - Centre for Agro-Ecology and Development:

Shortcuts

Share