Kapan Junior Jaycess

Kapan Junior Jaycess Kapan Junior Jaycees | Empowering young leaders through leadership, community service, and personal development. Join us in making a difference!

We successfully celebrated the 15th Installation & Prize Distribution Ceremony of Kapan Jaycees and the 10th Installatio...
26/01/2026

We successfully celebrated the 15th Installation & Prize Distribution Ceremony of Kapan Jaycees and the 10th Installation & Prize Distribution Ceremony of Kapan Junior Jaycees.
Heartfelt gratitude to our esteemed Chief Guest, Hon. Kulman Ghising (former Minister, Government of Nepal), and Special Guest, Mr. Mitharam Adhikari (Mayor, Budhanilkantha Municipality), for gracing the occasion with their inspiring presence.
We were also honored by the attendance of the Assigned National EVP, Assigned VP, Spokesperson of Budhanilkantha Municipality, and Chapter Presidents from other local chapters.
Thank you to everyone who made this event a grand success — here’s to new leadership, outstanding achievements, and continued community service!

Happy Birthday to JR JC Nishan Dahal, President of Kapan Junior Jaycees 2025! 🎉🎂Wishing you a year filled with continued...
31/03/2025

Happy Birthday to JR JC Nishan Dahal, President of Kapan Junior Jaycees 2025! 🎉🎂

Wishing you a year filled with continued success, growth, and outstanding achievements. Your dynamic leadership and clear, powerful voice as a speaker have truly inspired everyone around you. May this special day bring you immense joy and the year ahead be full of new opportunities and triumphs. Here's to another year of making a lasting impact! 🥳🎈

महाशिवरात्रि को अवसरमा कपन जेसीज र कपन जुनियर जेसीज को संयुक्त आयोजनामा शिव मन्दिरमा चिया वितरण कार्यक्रम सफलतापूर्वक सम...
26/02/2025

महाशिवरात्रि को अवसरमा कपन जेसीज र कपन जुनियर जेसीज को संयुक्त आयोजनामा शिव मन्दिरमा चिया वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। भक्तजनहरूको सेवाका लागि हाम्रो टोलीले योगदान गर्न पाउँदा हर्षित छौं।

यस कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनु भएका कपन जेसीज तथा कपन जुनियर जेसीजका सदस्यहरू, पदाधिकारीहरू, सम्माननीय पूर्व अध्यक्षहरू लगायत सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं।

तपाईंहरूको अमूल्य सहयोग र समर्थनले नै यस्तो सफल कार्यक्रम सम्भव भएको छ। धन्यवाद!

जु.जे. निशान दाहाल
अध्यक्ष - २०२५
कपन जुनियर जेसीज

शिवरात्रीको पावन अवसरमा कपन जेसीज र कपन जुनियर जेसीजको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न! स्वच्छ समाज, सुन्दर भव...
25/02/2025

शिवरात्रीको पावन अवसरमा कपन जेसीज र कपन जुनियर जेसीजको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न! स्वच्छ समाज, सुन्दर भविष्यका लागि हामी सबैको प्रयास आवश्यक छ।

"आज कपन जुनियर जेसीजको पहिलो बोर्ड बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकमा महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आगामी कार्यक्रमह...
23/02/2025

"आज कपन जुनियर जेसीजको पहिलो बोर्ड बैठक सफलतापूर्वक सम्पन्न भयो। बैठकमा महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आगामी कार्यक्रमहरूको रूपरेखा तय गरियो। सफल बैठकका लागि सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद! जय जेसीज!"

नेपालमा जनताले जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्थाको शुरूवात भएको विशेष दिन अर्थात् प्रजातन्त्र दिवसको अवसरमा प्र...
19/02/2025

नेपालमा जनताले जनताका लागि जनताद्वारा गरिने शासन व्यवस्थाको शुरूवात भएको विशेष दिन अर्थात् प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र प्राप्तीका निमित्त योगदान पुर्‍याउनु हुने सम्पुर्णमा उच्च सम्मान सहित प्रजातन्त्र प्रप्तिका निमित्त ज्यानको आहुती दिनुहुने ज्ञात अज्ञात सहिदहरुप्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।

जु.जे. निशान दाहाल
अध्यक्ष - २०२५
कपन जुनियर जेसीज

कपन जेसिज र कपन जुनियर जेसीजले ४ दिने महिला फुटबल तालीम कार्यक्रमको संयोजक जेसि डेनल डुक्पा नुप्पा र प्रमुख अतिथी बुढानि...
16/02/2025

कपन जेसिज र कपन जुनियर जेसीजले ४ दिने महिला फुटबल तालीम कार्यक्रमको संयोजक जेसि डेनल डुक्पा नुप्पा र प्रमुख अतिथी बुढानिलकण्ठ ना. पा. वडा न. १० का अध्यक्ष नबराज भट्टराई र अतिथी काठमाडौ जिल्ला खेलकुद बिकास समिति पुर्ब अध्यक्ष धनराज निरौला, कपन जेसिजका पुर्ब अध्यक्ष जेसि दिपक अधिकारी,जेसि नवराज बन, जेसि रुपेश भट्टराई लगायत कपन जेसिजका पदाधिकारीहरु तालीममा सहभागी २४ जना खेलाडीहरुको उपस्थितमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

Address

Kapan
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kapan Junior Jaycess posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share