The Rising Youth Club

The Rising Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from The Rising Youth Club, Nonprofit Organization, Chalnakhel-5, Khahare, Kathmandu.

27/09/2025
सदाको बर्षझै यस बर्ष पनि  भगबान श्रि अखन्डेश्वर माहादेब को स्थानमा रुद्री पुजा सम्पन्न गरियो सम्पुर्ण को जय होस ।।।।।।
16/08/2025

सदाको बर्षझै यस बर्ष पनि भगबान श्रि अखन्डेश्वर माहादेब को स्थानमा रुद्री पुजा सम्पन्न गरियो सम्पुर्ण को जय होस ।।।।।।

17/05/2025
दक्षिणकाली न.पा वडा न. १ खहरे,घट्टेचौर पार्क निर्माण कार्य भईरहेको अवस्थाका केही तस्विरहरू…..
17/05/2025

दक्षिणकाली न.पा वडा न. १ खहरे,घट्टेचौर पार्क निर्माण कार्य भईरहेको अवस्थाका केही तस्विरहरू…..

सहिद मानबहादुर स्मृति कप २०८१ को फाइनल खेलमा भएको पेनाल्टी सुट आउटमा उत्कृष्ट खेल कौशल प्रदर्शन गरी द.न.पा वडा न. १ लाई ...
12/03/2025

सहिद मानबहादुर स्मृति कप २०८१ को फाइनल खेलमा भएको पेनाल्टी सुट आउटमा उत्कृष्ट खेल कौशल प्रदर्शन गरी द.न.पा वडा न. १ लाई विजय गराउन अहम भुमिका निभाउदै उत्कृष्ट गोल रक्षक को उपाधि जित्न सफल भाई साजन रोक्कालाई धेरै धेरै बधाई तथा आगामी सफल खेल जिवनको शुभकामना ॥। दि राईजिङ युथ क्लब परिबार ।

Address

Chalnakhel-5, Khahare
Kathmandu
0977

Telephone

+9779841305066

Website

Alerts

Be the first to know and let us send you an email when The Rising Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share