Busking Youths Nepal

Busking Youths Nepal "Healing Through Music"

धोबी खोला पुल नजिक हालै भएको सवारी दुर्घटनामा गाडी क्षतिग्रस्त भएको छ। तर, सबै यात्रुहरू सुरक्षित रूपमा उद्धार गरिएको छ।...
05/01/2025

धोबी खोला पुल नजिक हालै भएको सवारी दुर्घटनामा गाडी क्षतिग्रस्त भएको छ। तर, सबै यात्रुहरू सुरक्षित रूपमा उद्धार गरिएको छ। स्थानीयवासी र सम्बन्धित निकायको सहकार्यले ठूलो दुर्घटना टरेको छ।

मेरा जन्मदिने बाबु आमा र सौतेनि आमा को बोझ र कमाई खाने भाडो हुदा मलाई बाच्न दिइएन। मागेर कमाए गाएर कमाए। नाचेर कमाए हसाए...
03/01/2025

मेरा जन्मदिने बाबु आमा र सौतेनि आमा को बोझ र कमाई खाने भाडो हुदा मलाई बाच्न दिइएन। मागेर कमाए गाएर कमाए। नाचेर कमाए हसाएर कमाए, नाम कमाई दिए , दाम कमाईदिए। तरमलाई यो धर्तिमा बाच्न दिइएन्। मर्ने बेलामा आमाको मुख हेर्न मन थियो त्यो पनि पाईन्। अहिले लासमाथि पनि कमाई दिएको छु। अलबिदा। हार्दिक श्रद्दान्जलि बाबु। फेरि यो धर्तिमा तिमिले जन्मनु दुख पाएर मर्न नपरोस्। बैकुन्ठ बास होस्। 👉

दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ७ निवासी मिरा खुलालको कलेजो र दुवै मृगौला फेल भई विगत  १ वर्ष देखि उपचाररत हुनु...
03/01/2025

दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नं ७ निवासी मिरा खुलालको कलेजो र दुवै मृगौला फेल भई विगत १ वर्ष देखि उपचाररत हुनुहुन्छ । हाल चिकित्सकको सल्लाह अनुसार तत्काल मिर्गौला र कलेजो एकैसाथ प्रत्यारोपण गर्नुपर्ने भएको र यो उपचार नेपालमा सम्भब नभई प्रत्यारोपणको लागि भारत जानुपर्ने भएको छ।यो उपचारको क्रममा अहिलेसम्म ठूलो पैसा(लगभग ४० लाख)खर्च भईसकेको र अझै लगभग ६० लाख पैसा आवश्यक पर्ने भएको हुँदा तपाई हामीले गर्न सक्ने आर्थिक सहयोगले स्वास्थ्य उपचारमा ठूलो सहयोग मिल्ने भएकोले मिरा खुलाल बचाऊ अभियानमा हजुरहरुले साथ दिनुहुनेछ भनि सहयोगको अपिल गर्दछौं🙏

गणतन्त्र दिवसको हामी सबै नेपाली दाजुभाई दिदीबहिनीमा हार्दिक शुभकामना | जय नेपाल  |
28/05/2024

गणतन्त्र दिवसको हामी सबै नेपाली दाजुभाई दिदीबहिनीमा हार्दिक शुभकामना |
जय नेपाल |

संगीत अनि साधना अरुको लागि होस् या आफ्नो लागि होस् शब्द आफ्नो होस् या अरुको होस् संगीत सदैव सबैको लागि अमर हुन्छ !!
27/05/2024

संगीत अनि साधना
अरुको लागि होस् या आफ्नो लागि होस्
शब्द आफ्नो होस् या अरुको होस्
संगीत सदैव सबैको लागि अमर हुन्छ !!

06/05/2024

JAU KI BASU ❤❤

Address

Kathmandu
44600

Telephone

+9779846863138

Website

Alerts

Be the first to know and let us send you an email when Busking Youths Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Busking Youths Nepal:

Share