27/09/2022
२०७९ सालको विजया दशमी, दीपावली, छठ पर्वको अवसरमा भण्डारा समाज काठमाडौंले आयोजना गर्न गइरहेको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थितिकाे लागि सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूलाई हार्दिक अनुराेध गर्दछु ।
मिति: २०७९/०६/१२ गते बुुधबार
समय: बिहान ८:०० बजे
स्थान: सपना गेष्ट हाउस, कलङ्की
भवदीय,
अध्यक्ष - रामहरि धरेल
तथा
भण्डारा समाज काठमाडौं, परिवार