02/07/2026
यस कालिमाटी फ्रेन्डशिप क्लबका सचिब श्री सुदिप महर्जनज्यु का पुजनीय पिता प्रेम महर्जनज्यु को आज असामयिक स्वर्गारोहण भएको खबरले हामी मर्महात भएका छौं । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपुर्ण हार्दिक श्रदान्जलि अर्पण गर्दछौ। साथै यस दु:खद घडिमा शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन् भनी भगवान संग प्रार्थना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं ।