Film Journalist Association Nepal

Film Journalist Association Nepal कला विधामा काम गर्ने देशभरका पत्रकारहरुको छाता संगठन ।

सूचनाचलचित्र पत्रकार संघ नेपालका सम्पूर्ण सदस्यज्यूहरू हाम्रो गौरबशाली संघले संघका सम्पुर्ण सदस्यहरूको स्वास्थ्यलाई ध्या...
24/05/2026

सूचना
चलचित्र पत्रकार संघ नेपालका सम्पूर्ण सदस्यज्यूहरू हाम्रो गौरबशाली संघले संघका सम्पुर्ण सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालसँग स्वास्थ्य सेवा सम्बन्धी विशेष सम्झौता गरेको छ ।
उक्त सम्झौताअनुसार जेठ ५ गतेदेखि लागू हुने गरी आगामी तीन वर्षसम्म संघका सदस्यहरूलाई निम्न सुविधाहरू उपलब्ध हुनेछन्ः

सामान्य बेड (जनरल वार्ड) निःशुल्क
- प्याथोलोजी परीक्षणमा ३०% छुट
- सिटी स्क्यानमा २०% छुट
- अपरेसन थिएटर तथा फार्मेसी बिलमा १०% छुट

त्यसैगरी सदस्यका आश्रित परिवारलाई समेत अस्पताल भर्ना (OPD) तथा फार्मेसी सेवामा विशेष छुट हुनेछ ।
यस सुविधा उपयोग गर्नका लागि निम्न कागजातहरु अनिवार्य रूपमा आवश्यक हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई उक्त विवरण यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिन्छ ।

- सदस्यको पुरा नाम थर
- नागरिकताको प्रतिलिपि –१
- सम्पर्क नम्बर

इच्छुक सदस्यहरुले १ साता भित्र माथी मागभए बमोजिमका कागजात तथा विवरण निम्न इमेल ठेगानामा पठाउनुहुन अनुरोध छः�
[email protected]
यस सम्झौताले चलचित्र पत्रकारहरूको स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौं ।

महासचिव
गोपिकृष्ण चापागाईं

चलचित्र पत्रकार संघ नेपालको २७ औं स्थपना दिवसको अवसरमा आयोजीत चलचित्र पत्रकारिता दिवसका समाचार प्रकाशनका लागी सम्पुर्ण म...
24/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७ औं स्थपना दिवसको अवसरमा आयोजीत चलचित्र पत्रकारिता दिवसका समाचार प्रकाशनका लागी सम्पुर्ण मिडियाहरुमा धन्यवाद ब्यक्त गर्दछौं ।
===============
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत
https://gorkhapatraonline.com/news/207015

चलचित्र पत्रकारिता दिवसमा सम्मान तथा पुरस्कार वितरण
https://www.setopati.com/art/art-activity/389560

७ पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान र पुरस्कार
https://newsofnepal.com/2026/05/24/769801/

चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत
https://rajdhanidaily.com/id/137998/

चलचित्र पत्रकारिता दिवसमा सम्मान
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/05/450639/

चलचित्र पत्रकार संघ नेपालद्धारा ७ जनालाई सम्मान तथा पुरस्कार प्रदान
https://parichaya.com/chalchitra-6/

चलचित्र पत्रकारिता दिवसमा स्वर्गीय दिनेश सिटौलालाई मरणोपरान्त सम्मान
https://merofilm.com/news/detail/79694/

रातोपाटीकर्मी कुवेर गिरी ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८३’ बाट सम्मानित
https://www.ratopati.com/story/564821/ratopati-activist-kuber-giri-honored-with-national-film-journalism-award-2083

चलचित्र पत्रकारिता दिवसमा ७ चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
https://www.newskarkhana.com/content/88748

चलचित्र पत्रकार संघ नेपालद्धारा ७ जनालाई सम्मान तथा पुरस्कार प्रदान
https://www.osnepal.com/detail/585977
https://www.osnepalnews.com/awards-and-recognitions

चलचित्र पत्रकार संघ नेपालद्धारा ७ जनालाई सम्मान तथा पुरस्कार प्रदान
https://artistkhabar.com/content/39613/

Nepal Film Journalists Association Honors Seven Journalists on National Film Journalism Day
https://english.artistkhabar.com/nepal-film-journalists-association-honors-seven-journalists-on-national-film-journalism-day/

एमएनएम नेपालकर्मी मिलन ढुंगाना ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८३’ बाट सम्मानित
https://www.mnmnepal.com/12320/

चलचित्र पत्रकारिता दिवसमा पत्रकार सम्मानित
https://sajilopatrika.com/news/2026/

चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न पत्रकार सम्मानित
https://niatratv.com/?p=53989

https://www.instagram.com/p/DYoxQDAE3le/

चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष दीपज्योती थापाज्यूलाई आज परेको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्...
23/05/2026

चलचित्र पत्रकार संघ नेपालकी उपाध्यक्ष दीपज्योती थापाज्यूलाई आज परेको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

केन्द्रिय कार्यसमिती परिवार ।
चलचित्र पत्रकार संघ नेपाल

22/05/2026

धन्यवाद Prime Times टेलिभिजन ।

21/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ लाई शुभकामना दिनुहुने सम्पूर्ण सहयोगी संघसंस्था हरुप्रति विशेष आभार

चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिक उत्सव तथा स्थापना दिवस, २४औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, साथै यसै अवसरमा...
21/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७औँ वार्षिक उत्सव तथा स्थापना दिवस, २४औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, साथै यसै अवसरमा आयोजना हुन गइरहेको National Film Journalism Award–2083 को पावन अवसरमा संघका आदरणीय संस्थापक अध्यक्षज्यू, संस्थापक व्यक्तित्वहरू, पूर्व अध्यक्षज्यूहरू, पूर्व पदाधिकारीज्यूहरू, केन्द्रीय कार्यसमिति, सम्पूर्ण शाखा समिति, सदस्यज्यूहरू तथा देशभर क्रियाशील सम्पूर्ण श्रमजीवी चलचित्र पत्रकार साथीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

२०४९ सालदेखि संगठित हुँदै वि.सं. २०५६ साल जेठ ७ गते स्थापना भएको चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारितालाई संस्थागत, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन पुर्‍याएको योगदान महत्वपूर्ण र प्रेरणादायी रहँदै आएको छ। बदलिँदो समयसँगै चलचित्र पत्रकारिताको भूमिका अझ जिम्मेवार बन्दै गइरहेको वर्तमानमा सत्य, तथ्य र व्यावसायिक आचरणप्रति हाम्रो प्रतिबद्धता अझ बलियो रहन आवश्यक छ।

यस विशेष अवसरले चलचित्र पत्रकारितामा समर्पित सम्पूर्ण श्रमजीवी पत्रकारहरूको योगदानलाई सम्मान गर्दै नेपाली चलचित्र उद्योगको समृद्धि र व्यावसायिक विकासतर्फ थप ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।

पुनः, २७औँ वार्षिक उत्सव तथा स्थापना दिवस, २४औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवं National Film Journalism Award–2083 को सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

समीर बलामी
अध्यक्ष
चलचित्र पत्रकार संघ नेपाल

समाचार प्रकाशनका लागि नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई धेरै धेरै धन्यवाद।
20/05/2026

समाचार प्रकाशनका लागि नेपाल समाचारपत्र राष्ट्रिय दैनिकलाई धेरै धेरै धन्यवाद।

19/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७औं स्थापना दिवसको अवसरमा यहि जेठ ७ गते हुन गइरहेको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा पुगेको छ।

18/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा शुभकामना दिनुहुँदै कलाकार रमेश उप्रेती ।

17/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा शुभकामना दिनुहुँदै कलाकार राजेन्द्र खड्गी ।

17/05/2026

चलचित्र पत्रकार संघ नेपालको २७ औं वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस २०८३ को अवसरमा शुभकामना दिनुहुँदै गायक रबि ओड ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Film Journalist Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Film Journalist Association Nepal:

Share