Buddha dharma

Buddha dharma Information for Buddha Dharma

Permanently closed.
01/09/2026
01/09/2026

रसुवा बाढीले पुरै छोपेपनि बौद्ध छ्योर्तेन जस्ताको तस्तै उभिरहेको छ । #रसुवाखोला

बुद्ध जयन्ती कै दिन बालेन साहले बुद्ध मूर्ति, गुम्बा तोडफोड गरेको कुकर्मले गर्दा हजारौं नागरिक अकालमै मृत्यु वरण गर्नु प...
01/09/2026

बुद्ध जयन्ती कै दिन बालेन साहले बुद्ध मूर्ति, गुम्बा तोडफोड गरेको कुकर्मले गर्दा हजारौं नागरिक अकालमै मृत्यु वरण गर्नु पर्यो । जब सम्म ति गुम्बा मूर्तिहरुलाई स्थपन गरि क्षमा पुजा गरिदैन तब सम्म नै यि बालेनको सरकार रहुन्जेल येस्तै घटना घटिरहन्छ । यो सिधै बालेनअ साह सरकारको कानमा सम्म पुर्याउन शेर गर्नु होला । #रसुवाबाढी

31/08/2026

रसुवामा आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्ण दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै, बौद्ध धर्मअनुसार भोलि भदौ १५ गतेदेखि १७ गतेसम्म स्वयम्भूमा बृहत् शान्तिपूजा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको छ।
आयोजक: नेपाल तामाङ बौद्ध शान्ति समाज, गुम्बा विकास समिति बचाऊ
अभियान: गुम्बा विकास समिति बचाऊ अभियान
#रसुवा #बाढीपहिरो #श्रद्धाञ्जली #शान्तिपूजा #स्वयम्भू #नेपालतामाङबौद्धशान्तिसमाज #गुम्बाविकाससमितिबचाऊअभियान

आजै आएको रसुवामा बिनाशकारी बाढीले त्रिशुली बसपार्क छेउछाउका सबै कुरा बगाएर बगर र खण्डहर बनाइदियो। वरिपरि सबैथोक सखाप भइस...
26/08/2026

आजै आएको रसुवामा बिनाशकारी बाढीले त्रिशुली बसपार्क छेउछाउका सबै कुरा बगाएर बगर र खण्डहर बनाइदियो। वरिपरि सबैथोक सखाप भइसक्दा पनि भोटेकोसीको उर्लँदो बाढीको माझमा यो छ्योर्तेन (छोडदेन) एक्लै उभिरहेको छ।
बगरको बीचमा टोलाएर बसिरहेको यो छ्योर्तेनले मानौँ आफ्नै अगाडि उजाडिएको बस्ती र हराएका खुसीहरूको मौन कथा भनिरहेझैँ लाग्छ। प्रकृति अगाडि मान्छेको लाचारी र यो छ्योर्तेनको निशब्द उपस्थिति देख्दा शब्दहरू पनि हराउँदा रहेछन्।
हे भगवान, बाढीपहिरोबाट प्रभावित सबैलाई यो कठिन समयमा धैर्यधारण गर्ने शक्ति मिलोस्।

21/08/2026

म पनि बुद्धिस्ट हुँ !
बुद्धिस्ट हुँ !!
बुद्धिस्ट हुँ !!!
म बुद्ध जन्मेको देशको नागरिक पनि हुँ।यदि धार्मिक राष्ट्र नै चाहिने हो भने हामीलाई पनि बुद्धिस्त राष्ट्र चाहियो बुज्यौ ढेउवा G 😜😂

20/08/2026

धार्मिक सहिस्नुता सहित पुजा गर्नु नै नेपालीहरुको पहिचान हो ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Buddha dharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Buddha dharma:

Shortcuts

Share