National Network of Disabled Conflict Victims

National Network of Disabled Conflict Victims National Network of Disabled Conflict Victims (NNDCV) is a network of civilian who were made disabled

किताबका कुरा । धन्यवाद राजधानी डेली समाचारको लागि 🙏
16/04/2026

किताबका कुरा ।
धन्यवाद राजधानी डेली समाचारको लागि 🙏

RajdhaniDaily.com | काठमाडौं । अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक ....

समाचार सम्प्रेषणको लागि धन्यवाद .com
15/04/2026

समाचार सम्प्रेषणको लागि धन्यवाद .com

काठमाडौँ।अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालले ‘युद्धका जीवित स्मृतिहरू–शृङ्खला २’ नामक पुस्तक स....

युद्धका जिवीत स्मृतिहरू: श्रृङखला २ को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :अपाङ्गता भएको द्वन्दपीडितको राष्ट्रिय...
15/04/2026

युद्धका जिवीत स्मृतिहरू: श्रृङखला २ को लोकार्पण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न :
अपाङ्गता भएको द्वन्दपीडितको राष्ट्रिय सञ्जाल (NNDCV) ले १० वर्षे सशस्त्र द्वन्द्वको कारण अपाङ्गता भएका सर्वसाधारण नागरिकहरूको जीवन भोगाइ समेटिएको पुस्तक युद्धका जिवीत स्मृतिहरू: श्रृङखला २ को लोकार्पण कार्यक्रम सम्पन्न गरेको छ । यस स्मृतिहरुलाइ बाहिर ल्याउन अहोरात्र खट्ने Padma Gurung र Umesh Dahal लाई पनि धेरै धन्यवाद !
संस्थाले यसै अवसरमा "अपाङ्गता भएको द्वन्द्वपीडितको समस्या समाधानमा कसको भूमिका के" भन्ने विषयमा पीडित समुदाय र सरोकारवाला पक्षहरूकोबीच एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

शुभकामना !
14/04/2026

शुभकामना !

अपाङ्गता भएको द्वन्द्व पीडितहरूको राष्ट्रिय संजालले १६औं अन्तर्राष्ट्रिय सत्यको दिवसको अवसरमा संक्रमणकालिन न्याय प्रक्रि...
24/03/2026

अपाङ्गता भएको द्वन्द्व पीडितहरूको राष्ट्रिय संजालले १६औं अन्तर्राष्ट्रिय सत्यको दिवसको अवसरमा संक्रमणकालिन न्याय प्रक्रियामा विश्वासनीय निकासका लागि आम द्वन्दपीडित समुदायसँग समन्वय तथा सहकार्य गरिएको छ । साथै संजालले घाइते तथा अपाङ्गता भएका द्वन्द्वपीडितहरूबीच अबको बाटो के भन्ने सन्दर्भमा संवाद तथा छलफल कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।

अपाङ्गता भएका द्वन्द पीडितहरूको सवालमा विगतसँगको सामना (Dealing with the Past) मार्फत सहयोग तथा सहकार्य गरिदिनु भएकोमा G...
19/03/2026

अपाङ्गता भएका द्वन्द पीडितहरूको सवालमा विगतसँगको सामना (Dealing with the Past) मार्फत सहयोग तथा सहकार्य गरिदिनु भएकोमा GIZ Civil Peace Service लाई हामी अपाङ्गता भएका द्वन्द पीडितहरूको राष्ट्रिय संजाल ( National Network of Disabled Conflict Victims ) को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं ।

In this video, we highlight the work of the Dealing with the Past (DwP) team of CPS Nepal.Standing side by side with survivors of Nepal’s ten-year armed conf...

Our team from NNDCV visited the historic Killing Fields in Cambodia and observed how the memory of the past has been pre...
13/02/2026

Our team from NNDCV visited the historic Killing Fields in Cambodia and observed how the memory of the past has been preserved. Here are some glimpses from the visit.

With great pleasure, we welcomed American students  pursuing undergraduate honors in various faculties. We shared our is...
13/02/2026

With great pleasure, we welcomed American students pursuing undergraduate honors in various faculties. We shared our issues, movement, and initiatives related to peacebuilding and the transitional justice process in Nepal.

NNDCV thanks to all enthusiastic students for connecting with us and showing keen interest in our lived experiences. Thank you.

12/02/2026

Exposure Visit in Cambodia: Day II & Day III Highlights
Our team visited the Royal University of Phnom Penh and several public schools, where we had the opportunity to learn about peace education initiatives.

10/02/2026

Cambodia Visit: Glimpses from Day-1

Our NNDCV team visited the Extraordinary Chambers in the Courts of Cambodia - ECCC today and met with His Excellency, th...
10/02/2026

Our NNDCV team visited the Extraordinary Chambers in the Courts of Cambodia - ECCC today and met with His Excellency, the Secretary of State, Mr. Kranh Tony.
During this insightful visit, our team explored Cambodia’s experiences in accountability, legacy-building, and public education initiatives related to the country’s transitional justice process.

We sincerely thank GIZ Civil Peace Service for providing this valuable opportunity and the ECCC management team for warmly welcoming us to their premises. We look forward to continued cooperation and coordination in the days ahead. Thank You

हाम्रो टिमलाई कम्बोडिया भ्रमणमा शुभ यात्रा  यात्रा सुखद र फलदायी बनोस शुभकामना 😍
08/02/2026

हाम्रो टिमलाई कम्बोडिया भ्रमणमा शुभ यात्रा
यात्रा सुखद र फलदायी बनोस शुभकामना 😍

Address

Nagarjun 7, Green Village Society Ramkot
Kathmandu

Alerts

Be the first to know and let us send you an email when National Network of Disabled Conflict Victims posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share