Dev Corner sewa samiti

Dev Corner sewa samiti Sano Paila Sahayog ko!! Nisulka Saab Bahan
Nisulka Briddha Ashram
Saptahik Raktadan Karyakram

30/09/2026

Basundhara puja day2 videos

Bashundhara puja Day 2
30/09/2026

Bashundhara puja
Day 2

30/09/2026

Basundhara puja 1st day 13/06/2083

Basundhara pujaDay1
29/09/2026

Basundhara puja
Day1

“रक्तदान गरौं, जीवन बचाऔं” अभियानमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ।
17/05/2026

“रक्तदान गरौं, जीवन बचाऔं” अभियानमा सहभागी भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ।

रक्तदान केवल दान होइन, कसैको जीवन बचाउने अमूल्य योगदान हो ।आउनुहोस्, मानवताको लागि एक थोपा रगत दान गरौं 🩸 एक थोपा रगतले ...
12/05/2026

रक्तदान केवल दान होइन, कसैको जीवन बचाउने अमूल्य योगदान हो ।
आउनुहोस्, मानवताको लागि एक थोपा रगत दान गरौं 🩸

एक थोपा रगतले कसैको जीवनमा नयाँ आशा, नयाँ सास र नयाँ बिहान ल्याउन सक्छ ।रक्तदान एउटा यस्तो पुण्य कार्य हो, जसले मानवता र सहयोगको सन्देश फैलाउँछ ।

आउनुहोस्, देव कर्नर सेवा समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई जीवन बचाउने अभियानमा साथ दिऔं । ❤️🩸

“रक्तदान महादान, जीवनदान”

Ihee Program 2082
25/02/2026

Ihee Program 2082

Address

Kathmandu

Telephone

9851025043

Website

Alerts

Be the first to know and let us send you an email when Dev Corner sewa samiti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share