27/08/2026
डा. कुशल आचार्य
उमेर: २८ वर्ष
ठेगाना: टोखा, काठमाडौं
डा. कुशल आचार्य रसुवा नाकाबाट बेपत्ता हुनुभएको छ।
अन्तिम सम्पर्क: भदौ १० गते बिहान ८:४५ बजे
सम्पर्क नम्बर: ९८१८७७१२२१ / ९८४००५५५१६
उहाँ कैलाश मानसरोवर यात्रामा एक समूहका मेडिकल अफिसरका रूपमा जानुभएको थियो।
कृपया उहाँको बारेमा कुनै जानकारी प्राप्त भएमा माथि दिइएको सम्पर्क नम्बरमा जानकारी गराइदिनुहुन अनुरोध छ।