सुकुन्दा ल्याम्ह पुचः - Sukunda Lyamha Pucha:

  • Home
  • Nepal
  • Kathmandu
  • सुकुन्दा ल्याम्ह पुचः - Sukunda Lyamha Pucha:

सुकुन्दा ल्याम्ह पुचः - Sukunda Lyamha Pucha: Our group from pharping to save our culture and religion of Pharping and we will volunteer any social programs held in Pharping ..

our main goal is to show the culture of Pharping to every single citizen of our country .

Congratulations 🎉 to New Prime Minister of Nepal, B***n Shah. Design.
27/03/2026

Congratulations 🎉 to New Prime Minister of Nepal, B***n Shah.

Design.

A huge thank you to Champadevi Hillside Resort Pvt. Ltd and its owner Bijay Kaji Dangol Bindira Dangol Biplabi Dangol Ni...
20/09/2025

A huge thank you to Champadevi Hillside Resort Pvt. Ltd and its owner Bijay Kaji Dangol Bindira Dangol Biplabi Dangol Nikita Dangol and Bikram subedi for sponsoring our awesome new t-shirt! we truly appreciate your generous support.

Happy Harishankar Jatra:

ऐतिहासिक श्री हरिशंकर जात्रामा पाल्नु हुन सम्पुर्ण माहानुभावहरुमा हार्दिक स्वागत गर्दछौ ।📌 भदौ ३१ गते (मंगलबार राति) – च...
15/09/2025

ऐतिहासिक श्री हरिशंकर जात्रामा पाल्नु हुन सम्पुर्ण माहानुभावहरुमा हार्दिक स्वागत गर्दछौ ।

📌 भदौ ३१ गते (मंगलबार राति) – चोइला बु जात्रा
📌 असोज १ गते (राति) – जा बु जात्रा
📌 असोज २ गते (राति) – मूल जात्रा (श्री हरिशंकर जात्रा)
📌 असोज ३ गते (बिहान) – सिन्दूर जात्रा
📌 तत्पश्चात – सिलुचाहेगु जात्रा

ऐतिहासिक श्री हरिशड्ढर जात्रामा पाल्नु हुने सम्पुर्ण माहानुभावहरुमा हार्दिक स्वागत गर्दछौ ।

२०८१ आश्विन ११ गते शुक्रबार बेलुकी १०:०० बजे छोइला बु

२०८१ आश्विन १२ गते शनिबार बिहान १०:०० बजे जाबु: को दिन ध्याम्पा जात्रा
बेलुकी ११:०० बजे श्री महालक्ष्मी तथा श्री शेषनारायणको रथ जात्रा

२०८१ आश्विन १३ गते आइतबार बेलुकी ११ :०० बजे देखि रातभर मूलजात्रा जोगीचक्र

२०८१ आश्विन १४ गते सोमबार बिहान १०:०० बजे सिन्दुर जात्रा
दिउसो १:०० बजे सिलु - चाहीकेगु

२०८१ आश्विन १५ गते मंगलबार दिउसो ३:०० बजे श्री गोपलेश्वोर महादेव रथ जात्रा

Congratulations
15/09/2025

Congratulations

नेपालका लागि ऐतिहासिक दिन 🇳🇵हाम्रो पहिलो महिला प्रधानमन्त्री आइपुग्नुभएको छ 🌸उहाँले एक समय सर्वोच्च अदालतको प्रधानन्याया...
12/09/2025

नेपालका लागि ऐतिहासिक दिन 🇳🇵
हाम्रो पहिलो महिला प्रधानमन्त्री आइपुग्नुभएको छ 🌸

उहाँले एक समय सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सेवा गर्नुभएको थियो ⚖️—त्यो पदमा पुग्ने एकमात्र महिला।
आज फेरि पनि उहाँले साहस र आशासहित हाम्रो देशको नेतृत्व गर्नुभएको छ 💪

यो नयाँ नेपालको उज्यालो बिहान हो 🌄

🙏 यस आन्दोलनमा आफ्नो प्राण आहुति दिने वीर सपुतहरूलाई हामी हृदयदेखि सम्मान अर्पण गर्दछौं ❤️

12/09/2025

“Gen-Z आन्दोलनमा ५१ जना जीवन गुमाए। यो संख्या मात्र होइन, यो हाम्रो घाउ हो।🙏
उनीहरूको बलिदानलाई बिर्सनु भनेको अर्को अन्याय निम्त्याउनु हो।
अब हाम्रो जिम्मेवारी छ—एकता भएर नयाँ नेपाल बनाउने।”

Gen-Z आन्दोलनमा प्राण अर्पण गर्ने ५१ सपना बोकेका आत्माहरूलाई श्रद्धाञ्जली । 🙏

तिमीहरूलाई इतिहासले कहिल्यै भुल्ने छैन,
तिमीहरूको बलिदान
रगतको रातो अक्षरले
नेपालको भविष्यमा लेखिएको छ। ✨

आज हामी रोएका छौं,
तर भोलि हामी उठ्नेछौं—
तिमीहरूले देखेको त्यो उज्यालो नेपाल बनाउन। 🌸

तिमीहरूको आत्माको एकमात्र उपहार
हाम्रो हातबाट जन्मिने
नयाँ नेपाल हो।

एकता हाम्रो शपथ,
संघर्ष हाम्रो यात्राको सम्झना,
र भविष्य हाम्रो उत्तरदायित्व। 🇳🇵

12/09/2025

**“आज इतिहास लेखिँदैछ। ✨
पहिलोपटक नेपाल एक महिला प्रधानमन्त्री, सुशीला कार्कीको नेतृत्वमा अघि बढ्दैछ। एक साहसी र अपरिहार्य कदम, नयाँ सुरुवात।

केही दिनको अव्यवस्थापछि संसद् विघटन भएको छ, तर नयाँ आशाको लहर हाम्रो मुटुमा बगिरहेको छ। धेरै वर्षपछि पहिलोपटक भविष्य भारी लाग्दैन, सम्भावनाले भरिएको जस्तो लाग्छ।

आज रात हामी मुस्कानका साथ निदाउँछौं।
भोलि बिहान हामी आशाका साथ जाग्छौं। 🌸

#हामीनेपाल #नयाँनेपाल

12/09/2025

देशले निकास पायो। जेन जीले सडक बाट उठान गरेको मार्ग तर्फ देश। संसद विघटन हुने, आजै अन्तरिम सरकारको प्रधानमन्त्रिले सपथ ग्रहण गर्ने। ८:४५ बजे 🙏🙏🙏

हजुरबा, अब सत्ताको टिकट तिम्रो लागि ‘आउट अफ स्टक’ भइसकेछ। अब जाने बेला छ भने कम्तीमा एउटा जनताको हितमा काम गरेर ‘गुडबाइ ...
12/09/2025

हजुरबा, अब सत्ताको टिकट तिम्रो लागि ‘आउट अफ स्टक’ भइसकेछ। अब जाने बेला छ भने कम्तीमा एउटा जनताको हितमा काम गरेर ‘गुडबाइ गिफ्ट’ छोडेर जानुस् नि 🙏😂”

फम्पी हरिशंकर जात्रा यिउ पेनु दिन महादेव ध्य यिउ ख: बुइ त वो स्वे तह सकल फम्पी चोनिउ पिन्त झिजु सुकुन्दा ल्याम पुच : यौ ...
07/09/2025

फम्पी हरिशंकर जात्रा यिउ पेनु दिन महादेव ध्य यिउ ख: बुइ त वो स्वे तह सकल फम्पी चोनिउ पिन्त झिजु सुकुन्दा ल्याम पुच : यौ तर्फ न हार्दिक निमंत्रना .

फम्पी हरिशंकर जात्रा यिउ पेनु दिन महादेव ध्य यिउ ख: बुइ त वो स्वे तह सकल फम्पी चोनिउ पिन्त झिजु सुकुन्दा ल्याम पुच : यौ तर्फ न हार्दिक निमंत्रना .

Address

Pharping
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सुकुन्दा ल्याम्ह पुचः - Sukunda Lyamha Pucha: posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share