21/06/2026
काम मात्र होइन, रमाइलो पनि उत्तिकै! 🙌☀️
Anamol Facility Cleaners Pvt. Ltd. द्वारा स्विट्जरल्याण्ड पार्क (Switzerland Park) मा आयोजित वनभोज कार्यक्रम (२०८३ आषाढ ०६)। प्रकृतिसँगै टिमका साथीहरूसँग बिताएका केही ऊर्जावान् र यादगार पलहरू! 🧺🍓