25/06/2026
कक्षा १२ को नतिजामा चित्त नबुझ्दैमा विद्यार्थीहरू सिधै माइतीघरमा आन्दोलन गर्न पुग्नुमा कतै न कतै हाम्रै अग्रजहरूको दोष छ। सानो-सानो कुरामा पनि "आन्दोलन नै गर्नुपर्छ" भन्ने गलत संस्कार हामीले नयाँ पुस्तालाई सिकायौँ।
वास्तवमा नतिजामा समस्या हुँदा पहिलो चरणमा री-टोटलिङ (Re-totaling) गर्ने वा सम्बन्धित निकायमा कानुनी रूपमा माग राख्ने स्थापित प्रक्रियाहरू छन्। आन्दोलन त सधैँ अन्तिम विकल्प हुनुपर्ने हो, पहिलो होइन। अबको पुस्ताले प्रक्रिया र थिति बुझ्न जरुरी छ! 📚✍️ # Niskarsa # HaseNepalTeam