27/08/2026
आर्थिक सहयोगका लागि हार्दिक अपिल 🙏
प्राकृतिक विपत्तिमा परेर रसुवा क्षेत्रमा ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका तथा थोलेदेम्बा शेर्पा किदुकका उपाध्यक्ष सोनाम टाशी शेर्पालगायत केही आजीवन सदस्य, जिल्लाबासी तथा आफन्तजनहरू हालसम्म सम्पर्कविहीन रहेको दुःखद अवस्थामा, प्रभावित व्यक्ति तथा परिवारजनलाई सहयोग पुर्याउन उदेश्यले थोलेदेम्बा शेर्पा किदुकको उपाध्यक्ष तथा (आपतकालीन विभाग संयोजक ) फुर्बा शेर्पाज्यूको
सम्यजाक्तोमा आर्थिक सहयोग संकलन गरी सम्बन्धित व्यक्ति वा परिवारजनलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दातृवर्ग, संघ–संस्था, साथीभाइ तथा शुभेच्छुक महानुभावहरूलाई सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
💳 खाता नाम: FURBA SHERPA
खाता नं.: 11211200863941000001
बैंक: Kamana Sewa Bikas Bank Ltd.
📞 सम्पर्क:किदुक अध्यक्ष शेरा जंबु शेर्पा 9841576285
कोषाध्यक्ष: कर्मा शेर्पा — 9851064505
फुर्ब शेर्पा – 9803786856, 984-4413850
(आपतकालीन विभाग संयोजक )
~ थोलेदेम्बा शेर्पा किदुक परिवार 🙏