Youth-युवा

Youth-युवा Youth

07/06/2026

रास्वपा उदयपुरकाे अधिवेशनमा नाराबाजी : हाम्राे पैसा फिर्ता गर, तेराे पार्टी चाहिँदैन भन्ने नारा लाग्यो ।
स्रोत : सामाजिक संजाल ।

07/06/2026

नयाँ वाह नयाँ ! सधै नयाँ मात्र भन्नू पर्ने हो ।

06/06/2026

रास्वपा सुनसरीकाे अधिवेशनमा प्रतिनिधिबीच हात हालाहाल

नयाँ नेपालका अर्थमन्त्रीज्यु ।
05/06/2026

नयाँ नेपालका अर्थमन्त्रीज्यु ।

पार्टी भित्रबाटनै भएको हुन सक्छ ।
05/06/2026

पार्टी भित्रबाटनै भएको हुन सक्छ ।

आफू पारदर्शी नभई अरूको पारदर्शिता हेर्न खोज्नु लज्जास्पद हो ।
04/06/2026

आफू पारदर्शी नभई अरूको पारदर्शिता हेर्न खोज्नु लज्जास्पद हो ।

04/06/2026

प्रधानमन्त्रीले उल्टो नेपालले भारतको भूमि मिचेको छ भन्नुको परिणाम ।

04/06/2026

पार्टीमा यति बेला चाहिएको एकता हो-केपी ओली

03/06/2026

राष्ट्रियताको लागि मेरो शिर काटिन सक्छ तर मेरो शिर झुक्नेवाला छैन-केपी शर्मा ओली

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Youth-युवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share