Pramod Raj-Sabitri Pandey Memorial Foundation

Pramod Raj-Sabitri Pandey Memorial Foundation समाज विकासका विविध क्षेत्रमा समर्पित...

विगत केहि वर्ष यता यस प्रतिष्ठानद्वारा काठमाडौं महानगरपालिका वडा नं. ४ लाम्टङ्गीनस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयका...
06/06/2025

विगत केहि वर्ष यता यस प्रतिष्ठानद्वारा काठमाडौं महानगरपालिका वडा नं. ४ लाम्टङ्गीनस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिंदै आएकोमा सो कार्यलाई निरन्तरता दिँदै आज मिति २०८२ साल ज्येष्ठ २३ गते शुक्रवार सो विद्यालयका छात्रद्वय श्री शुभ तामाङ र श्री प्रदिप चेपाङ तथा छात्राद्वय श्री स्वेच्छा खड्गी र श्री अमिका श्रेष्ठलाई जनही नगद रु. १०,००० सहितको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरियो।

छात्रवृत्ति प्राप्त गर्ने सबै विद्यार्थीको उज्ज्वल शैक्षिक भविष्यको कामना गर्दै उक्त विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pramod Raj-Sabitri Pandey Memorial Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pramod Raj-Sabitri Pandey Memorial Foundation:

Share