Manohara United Youth Club

Manohara United Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Manohara United Youth Club, Community Organization, Kathmandu.

Congratulations vai & bahini ..C division coaching course ...
16/06/2025

Congratulations vai & bahini ..C division coaching course ...

* हार्दिक बधाई तथा शुभकामना *श्री प्लानिङ ब्वाइज युनाइटेड क्लबश्री भगवती क्लब आदरणीय क्लब परिवार,                नेपाली ...
23/05/2025

* हार्दिक बधाई तथा शुभकामना *

श्री प्लानिङ ब्वाइज युनाइटेड क्लब
श्री भगवती क्लब

आदरणीय क्लब परिवार,

नेपाली फुटबलको गौरवशाली प्रगतिमा महत्वपूर्ण योगदान दिँदै ` बी ´ डिभिजनबाट ` ए ´ डिभिजनमा सफलतापूर्वक बढुवा हुनुभएकोमा प्लानिङ ब्वाइज युनाइटेड क्लब का. म. पा. ३२, कोटेश्वर र श्री भगवती क्लब टोखा नगरपालिका वडा नं. २ का सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राको लागि शुभकामना व्यक्त गर्न चाहन्छौं।
तपाईंहरूको अथक परिश्रम, अनुशासन, टिम भावना र प्रतिबद्धताले क्लबलाई यस ऐतिहासिक उपलब्धिसम्म पुर्‍याएकोमा हामी गर्व गर्छौं। तपाईंहरूको सफलता सम्पूर्ण नेपाली फुटबल प्रेमीहरूका लागि प्रेरणादायी छ। हामी आगामी दिनहरूमा पनि तपाईंहरूको प्रदर्शन अझ उत्कृष्ट बनोस् भन्ने कामना गर्दछौं। खेलाडी, प्रशिक्षक, व्यवस्थापक, र क्लबका सम्पूर्ण सदस्यहरूको संयुक्त प्रयासले नेपाली फुटबलको उचाइ अझ माथि पुग्ने हाम्रो विश्वास छ।
यस उपलब्धिको पुनः एक पटक बधाई ज्ञापन गर्दै तपाईंहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। धन्यवाद।।

कृष्ण पाैडेल
अध्यक्ष
मनोहरा एकृकित युवा क्लब
परिवार

हाम्रो यस मनोहरा एकिकृत युवा क्लब का सदस्य र राष्ट्रिय युवा संघ नेपाल भक्तपुर चागुनारायण का अध्यक्ष श्री सबिन तिमिल्सिना...
23/04/2025

हाम्रो यस मनोहरा एकिकृत युवा क्लब का सदस्य र राष्ट्रिय युवा संघ नेपाल भक्तपुर चागुनारायण का अध्यक्ष श्री सबिन तिमिल्सिना ज्यु को आज पर्न गएको जन्मदिन को उपलक्ष्यमा हामि सम्पूर्ण मनोहरा क्लब परिवार को तर्फ बाट जन्मदिन को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ। साथै उतर उतर उन्नती ,प्रगती र सुस्वास्थ्यको शुभकामना ब्यक्त गर्दछौ ।

- मनोहरा एकीकृत युवा क्लब
परिवार

20/04/2025
12/03/2025

धिरेन्द्र बहादुर शाहले सरस्वती क्लबको अग्रता दोब्बर पारेका छन् ।

५१' सरस्वती युवा क्लब २-० बाँसबारी क्लब

12/03/2025
12/03/2025

Address

Kathmandu

Telephone

9818253454

Website

Alerts

Be the first to know and let us send you an email when Manohara United Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share