Young Doctors Association - YDA Nepal.

Young Doctors Association - YDA Nepal. Official Updates and decision of YDA Nepal �
“United for the welfare of Medical Fraternity.”
(1)

22/05/2026
22/05/2026

नेपाल फिजियोथेरापी संघले एक विज्ञप्ति जारी गर्दै 'मेडिकल चिकित्सक' नभई केवल 'डा.' उपाधि मात्र प्रयोग गरेर सर्वसाधारणलाई भ्रममा पार्ने र गैरकानुनी रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमाथि सम्बन्धित निकायले कडा कारबाही गर्नुपर्ने कुरामा आफ्नो ऐक्यबद्धता जनाएको छ।

संघले विदेशको अभ्यास भन्दै नामको अगाडि 'Dr.' सँगै पछाडि 'PT' (Physiotherapist) अनिवार्य उल्लेख गर्ने आफ्नो माग कानुनी प्रक्रियामै रहेको जनाएको छ।

21/05/2026
संसारमा डाक्टर र शिक्षकको तलब सबैभन्दा धैरै हुने गर्दछ । निजिमा पनि कम्तिमा सरकारि शिक्षक जति तलब हुनैपर्ने नियम तोकियोस...
21/05/2026

संसारमा डाक्टर र शिक्षकको तलब सबैभन्दा धैरै हुने गर्दछ । निजिमा पनि कम्तिमा सरकारि शिक्षक जति तलब हुनैपर्ने नियम तोकियोस । त्योभन्दा बढि त जति नि दिन मिल्यो ।

नर्सहरुले पनि नामको अगाडि ‘Dr.’ र पछाडि ‘RN’ लेख्न मिल्छ त ??? मिल्दैन होला ।
20/05/2026

नर्सहरुले पनि नामको अगाडि ‘Dr.’ र पछाडि ‘RN’ लेख्न मिल्छ त ??? मिल्दैन होला ।

40 hours per WEEK duty roster for Resident Doctors. Good job 🙏🙏🙏
20/05/2026

40 hours per WEEK duty roster for Resident Doctors. Good job 🙏🙏🙏

20/05/2026

Healthy habits doctors recommend—even during PG Residency Training:

Sleep: 8 hours
Personal: 8 hours
Professional: 8 hours

Address

Chabahil Chowk
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

9818883090

Website

Alerts

Be the first to know and let us send you an email when Young Doctors Association - YDA Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share