Dhading Samaj धादिङ समाज

Dhading Samaj धादिङ समाज about us

साबैको साझा चौतारीको रुपमा रहेको यो धादिङ् समाज खुल्ला किताब जस्तै छ । यसमा सबैले मनका कुराहरु लेख्न र पढन सक्नु हुनेछ । यसद्वारा समाजमा रहेका यथोचित कुराहरुको छलफल, अन्र्तरक्रिया गर्ने, सम्वन्धित निकाय र सरोकारवालाहरुलाई वास्तविक कुराहरु प्राप्तिकोलागि घचघच्याउने र हामीहरुको विविध समस्या समाधानका लागि माहौल तयार गराउने भन्ने उद्ेदश्यले रहेकोछ । यस संग संग आम नेपाली बीच भाईचार सम्बन्ध र आपसी सद्भ

ाव कायम गर्ने मुख्य उदेश्य नै हो । आगामीदिनहरुमा अझ यसलाई थप नयां र नौला काम कुराहरु गर्न गराउनका लागि यहांहरुको सुझाव, सरसल्लाह र सहयोगको लागि धादिङ्ग समाज यहांहरु सबैमा हार्दिक अनुरोध गर्दछ ।

Address

Jhamsikhel, Lalitpur
Kathmandu
100

Alerts

Be the first to know and let us send you an email when Dhading Samaj धादिङ समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Dhading Samaj धादिङ समाज:

Share