SALEMPUR CARES

SALEMPUR CARES Let's work together to create a better future for our community.

हाम्रो उद्देश्य समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो। हामी भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउँदै, सामाजिक सेवामार्फत समुदायलाई सबल बनाउन चाहन्छौं।

# दैनिक रूपमा प्रेरणादायी उद्धरण, तथ्य, सामाजिक चेतना, विज्ञान, प्रविधि र मनोरञ्जनसम्बन्धी सामग्री साझा गरिन्छ।
# सदस्यहरूले आफ्ना विचार, अनुभव र जिज्ञासा व्यक्त गर्न सक्ने खुला मञ्च।
# कुनै पनि व्यापारिक प्रचार वा अनावश्यक प्रस्तावलाई अनुमति दिइने छैन।

# सँगै, हामी सबै मिलेर पारदर्शी, इमानदार र न्यायपूर्ण समाज निर्माणतर्फ अघि बढ्छौं।
Let's work together to create a better future for our community.

02/10/2026

मासु खाने मानिसले बलिकाे बिराेध गर्नु भनेको चाहिँ नेताले भ्रष्टाचारकाे बिराेध गरेको जस्तै हाे।

कविलासी नगरपालिका–१०, सलेमपुरस्थित श्री चमेली माई मन्दिरको व्यवस्थापन तथा आवश्यक दैनिक पूजा आजा सञ्चालनका लागि गठित व्यव...
01/10/2026

कविलासी नगरपालिका–१०, सलेमपुरस्थित श्री चमेली माई मन्दिरको व्यवस्थापन तथा आवश्यक दैनिक पूजा आजा सञ्चालनका लागि गठित व्यवस्थापन समितिका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, सर्लाहीको निर्देशन।

श्री चमेली मन्दिरको संरक्षण, पारदर्शिता र व्यवस्थित सञ्चालनका लागि सबैको सकारात्मक सहयोग अपेक्षित छ।

मन्दिरलाई राजनीतिको थलो होइन, आस्था, सद्भाव र एकताको केन्द्र बनाऔँ। 🙏

जय चमेली माई।🚩🙏

27/09/2026

“सामाजिक सेवा गर्ने हुटहुटी हो कि राजनीतिलाई पेसा बनाउने अभिलाषा?”
🤔

26/09/2026

तन्का से मिस्टेक हो गेल, न त...
आई हम्हु मेयर के उम्मेदवार रहती।
😁😉

संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको आवाज, जलवायु न्याय र हिमाली क्षेत्रका चुनौतीलाई वि...
25/09/2026

संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको आवाज, जलवायु न्याय र हिमाली क्षेत्रका चुनौतीलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्नुभएको छ। अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याएको यस सम्बोधनका लागि धन्यवाद तथा शुभकामना। 🇳🇵

"भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्।
यो विश्व बुद्धले देखाएको बाटोमा हिंड्न सकोस्।"🇳🇵

17/09/2026

"मानिस हुनु केवल शरीर पाउनु होइन, मानवता जोगाउनु हो।"

शुभ रात्री।🙏

तीज आ चौरचन के सब कोई मे शुभकामना।❤️
14/09/2026

तीज आ चौरचन के सब कोई मे शुभकामना।❤️

🇳🇵❤️
12/09/2026

🇳🇵❤️

𝐇𝐞𝐫𝐞 𝐭𝐡𝐞𝐲 𝐚𝐫𝐞. 𝐘𝐨𝐮𝐫 #𝐀𝐂𝐂𝐌𝐞𝐧𝐬𝐏𝐫𝐞𝐦𝐢𝐞𝐫𝐂𝐮𝐩𝟐𝟎𝟐𝟔 𝐜𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬 🏆🇳🇵

11/09/2026

आज बुबाको मुख हेर्ने दिन । सृष्टि सम्हाल्ने र आफ्नो खुसीलाई तिलाञ्जली दिएर सन्तानको संसार सजाउने सम्पूर्ण बाहरूमा कोटी कोटी प्रणाम ।
संसारमा रहनु भएका सबै बाहरूमा दीर्घायुको कामना र सम्झनामा रहनुभएका बाहरूमा हार्दिक श्रद्धासुमन।

तपाईं हाम्रा सबैका बाको जय होस् । सबै बाहरुलाई कुशे औंशीको हार्दिक शुभकामना ।

08/09/2026

यो भएन ।
त्यो भएन ।
ऊ भएन ।

यहाँ भएन ।
त्यहाँ भएन ।

तर
मरे भन्दिनँ,
मेरो
ढंग भएन ।
🙂

Address

Salempur
Kathmandu
45800

Website

Alerts

Be the first to know and let us send you an email when SALEMPUR CARES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SALEMPUR CARES:

Shortcuts

Share