Community Of Innovative Nepal - COIN

Community Of Innovative Nepal - COIN संचार संग समन्वय र सहकार्य गरि समाजमा सामाजिक कार्य गर्ने उदेश्यले स्थापना गरिएको संस्था ।

नविनतम नेपालको समाज (Community of innovative nepal COIN) यस नविनतम नेपालको समाजले समाजमा सचेतना मुलक कार्यक्रमको सहभागितालाई अग्रसर गर्दै निकट भबिस्यमा समाजमा रहेका विभिन्न किसिमका सामाजिक कुप्रथालाई निराकरण गर्ने किसिमका कार्यक्रमहरु तर्जुमा गर्दै देशमा भईरहेका नकारात्मक सोचलाई सकारात्मक सोचतिर उन्मुख बनाई समाज परिवर्तन र देश परिवर्तन र देश बिकासमा टेवा पुर्याउने लक्ष्य राखेको छ । समुदायमा रहेका

सामाजिक बिकास जस्तैः यातायात , सञ्चार , खानेपानी , स्वास्थ्य , सरसफाइ , कृषि, बातावरण, शिक्षा पर्यट्न आदि कुरामा विभिन्न किसिमका दातृ निकाय र सरोकारवाला पक्षहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा उन्मुख बनाई स्वरोजगार मुलक कार्यमा अग्रसर भई सामाजिक कार्य गर्ने लक्ष्य राखेको छ ।

Address

Kalimati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Community Of Innovative Nepal - COIN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share