DWS Nepal

DWS Nepal Stop human trafficking.....Stop human smuggling...... Stop illegal Nepalese domestic workers .

https://ekantipur.com/bibidha/2024/11/01/nepali-domestic-workers-and-its-dimensions-in-gulf-countries-52-10.htmlकान्तिपु...
02/11/2024

https://ekantipur.com/bibidha/2024/11/01/nepali-domestic-workers-and-its-dimensions-in-gulf-countries-52-10.html
कान्तिपुरमा प्रकाशित जिबन बानियाँले ले लेख्नुभएको खाडिमुलुकमा घरेलु कामदारको सुरक्षाको सवालमा चुनौती भन्ने विषय लेख्नुभएको रहेछ। रोजगारीको विषय बस्तु सहि नै लेख्नु भए पनि तपाईंको मनमा लागेको चुनौतीको विषय पनि उल्लेख गर्नु भएको रहेछ जुन समाजमा घरेलुु कामदार समबन्धी भ्रम फैलाउने खालको लेख्नु भएको रहेछ जुन उहाँ को भ्रम हो। सुरक्षाको बारेमा आज भन्दा १० बर्ष अगाडिको कुरा लेख्नु भयो। साउदीले त धेरै कानुनी कुरा सुधार गर्‍यो भने युएई , कतार ,ओमन,कुबेत, बहराइनमा अन्तर्राष्ट्रिय श्रम संगठनकोको मापदणड अनुसार घरेलु कामदार सम्बन्धि कानुन कार्यनयन छ। सुरक्षाको बारेमा कुनै समस्या र चुनौती छैन। यहाँका मानिसहरु अहिले शिक्षित छन कानुनको सम्म्मान गर्छन् तपाईंले भने जस्तो असुरक्षा छैन यहाँ को system नबुझ्नेले मात्र चुनौती को कुरा गर्ने हो। खाडिमुलुकमा चुनौती, असुरक्षा हैन घरेलु कामदारमा रोजगारीको अबसर छ जुन प्रतिबन्धको कारण नेपालीले गुमाई रहेको छ। अहिले समय समयमा समस्या मा परेका कुरा सोसल मिडिया,युटुबमा देख्नु , सुन्नु हुन्छ त्यो भनेको नेपाल बाट श्रम गरेर आउन प्रतिबन्ध छ। गैरकानुनी बाटो बाट आएको हुन्छन् काम भासा, नियम जानेको हुदैन आए पछि काम गर्न अस्वीकार गर्छन्, घर बाट भाक्छ्न भगाउछन अनि समस्या हुने हो। लाग्ने सबै खर्च रोजगारदाताले स्थानीय एजेन्सीलाई चुक्ता गरेको हुन्छ एजेन्सीले टिकट, सेटिङ,सेवा शुल्क एजेन्टलाई दिएको हुन्छ। समस्या पर्यो जिम्मा लिने आधिकारिक कम्पनी, सस्था हुदैन। ब्याक्ती सङ्ग सपर्क हुदैन
तेस्तो अबस्थामा मात्र समस्यामा परेको सूनिन्छ देखिन्छ ।
प्रतिबन्ध फुकुवा गर्ने र सस्थागत जिम्मेवारी मा पठाउने हो भने
कामदार आफैले समस्या सृजना गर्ने बाहेक खाडिमुलुकमा कुनै समस्या देखिदैन। कुनै पनि कामको सम्मान गर्नु पर्छ अपमान होईन। भ्रम सृजना नगरौ सन्चार माध्यमले भ्रम सृजना गर्ने होइन सहि सूचना प्रबाह गर्ने हो।

Address

Sinamangal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when DWS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share