M A D - Mero Aafnai Desh

M A D - Mero Aafnai Desh Sorry For The Inconvenience , We Are Trying To Change The World .
- Make A Difference

[ "we are not saying we gonna change the world,but we guarantee that we will spark the brain that will change the world" ]

नमस्कार �
यहाँ हरु लाई Make A Difference ( MAD ) नामक ग्रुपमा स्वागत छ ।
हामि ले हाम्रो ग्रुप सामाजिक कार्य , जनताको न्याय को लागि आवाज उठाउन अनि एक आपसमा नेपालित्व साटासाट गरेर सम्पुर्ण नेपालि हरुको सहयोगि पात्र बन्नको लागि खोलेका हौ ।
हाम्रो बिचार अनि काम गर्ने शैलि अरुको

भन्दा भिन्दै हुने छ । "फेसबुक , लाइक्स ,कमेन्ट मा मात्रै सहयोगि भाव देखाउने प्रथा को अन्त्य गर्नेछौ। नाम ले होइन काम ले ग्रुप लाई देश व्यापि रुपमा लैजाने छौ । "थोप्लो हानेर होइन जहाँ अन्याय भाछ , जहाँ पिडित छ त्यहीँ पुगेर आवाज उठाउने छौ।
हामी एक्लै ले गरेर सम्भब छैन् हामि सबैले गर्यौ भने असम्भव केहि पनि छैन ।
"पछाडि नहटौ,हामी अगाडि बढेकै कति भाछ र"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when M A D - Mero Aafnai Desh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to M A D - Mero Aafnai Desh:

Share