23/07/2026
📢 आवश्यकता सूचना (Vacancy Announcement)
नेपाल इन्टेलिजेन्स इन्टरनेशनल सेक्युरिटी सर्भिस प्रा. लि. (NIISS) का लागि अनुभवी तथा दक्ष व्यवस्थापन प्रबन्धक (Manager) आवश्यक।
आवश्यक योग्यता:
✅ पूर्व नेपाल प्रहरी वा नेपाली सेना (Ex-Police / Ex-Army)
✅ सुरक्षा कम्पनी व्यवस्थापन सम्बन्धी अनुभव भएको
सेवा सुविधा:
🕒 ड्युटी: ८ घण्टा / २६ दिन
💰 तलब: रु. २५,००० – ३५,००० (अनुभव तथा योग्यताअनुसार)
🤝 अन्य सेवा–सुविधा अन्तिम छलफलपछि निर्धारण गरिनेछ।
📌 निश्चित सर्तहरू लागू हुनेछन्।
इच्छुक उम्मेदवारहरूले आफ्नो CV तथा कागजातहरू(CV, नागरिकता र पेन्सन पट्टा अनिवार्य , ड्राइभिङ लाइसेन्स र शैक्षिक प्रमाणपत्र यदि भयमा)WhatsApp वा Email मार्फत पठाउनुहोस्।
📲 WhatsApp: 9828000673
📧 Email: [email protected]