Banasthali youth circle

Banasthali youth circle Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banasthali youth circle, Community Service, Kathmandu.

Help himसहयोग  गर्देनु होला
07/04/2026

Help him
सहयोग गर्देनु होला

शीतल निवासमा सम्पन्न प्रधानमन्त्रीको सपथग्रहण समारोह एक ऐतिहासिक तथा गौरवपूर्ण क्षणका रूपमा स्थापित भएको छ।नेपाल र नेपाल...
27/03/2026

शीतल निवासमा सम्पन्न प्रधानमन्त्रीको सपथग्रहण समारोह एक ऐतिहासिक तथा गौरवपूर्ण क्षणका रूपमा स्थापित भएको छ।
नेपाल र नेपाली जनताको हितलाई सर्वोपरि राखेको हाम्रो पुर्खाको सनातन हिन्दु तथा बौद्ध धार्मिक /सांस्कृतिक एकताको सन्देश बोकेको पहिचानलाई बिदेशी दलाल नेताले गुमनाम पारेको संस्कारलाई आज बालेन नेतृत्वको सरकार कै कारण हिन्दु बटुकहरुबाट स्वस्ति शान्ति वाचन, बौद्ध भिक्षुहरुबाट मंगल वाचन तथा ब्राह्मणबाट शंखनाद गरिनुले समारोहलाई गरिमामय बनाएको छ।
युवाको नयाँ नेतृत्वले देशमा सुशासन, स्थायित्व र समृद्धिको मार्ग प्रशस्त गरोस् भन्ने हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
जय राष्ट्रवाद!जय स्वाभिमान!!

12/03/2026
मिती २०८२ भाद्र २३ गते युवा विद्यार्थी (Gen Z) द्वारा सुसाशन तथा भ्रष्टाचार विरूद्ध आयोजित प्रदर्शनका शिलशिलामा भएका मान...
17/09/2025

मिती २०८२ भाद्र २३ गते युवा विद्यार्थी (Gen Z) द्वारा सुसाशन तथा भ्रष्टाचार विरूद्ध आयोजित प्रदर्शनका शिलशिलामा भएका मानविय क्षति प्रति स्तब्ध छौं ।
आन्दोलनका दौरानमा सहादत प्राप्त दिवंगत आत्माहरूको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली एवं सिङ्गो देश तथा परिवारमा भएको यस अपुरणिय क्षति प्रति गहिरो समवेदना ब्याक्त गर्दछौं ।
आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पुर्णमा शिघ्र स्वास्थ लाभको कामना गर्दछौं !

04/09/2025

येसरि तर्साउनु त भयननि

अब १ पटकका लागि जन्मदर्तामा नाम, थर, जन्ममिती, वा अन्य विवरण सच्याउन मिल्ने ।।नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ यही मिति २०...
02/08/2025

अब १ पटकका लागि जन्मदर्तामा नाम, थर, जन्ममिती, वा अन्य विवरण सच्याउन मिल्ने ।।
नेपाल ऐन संशोधन गर्ने ऐन, २०८२ यही मिति २०८२।०४।१४ मा प्रमाणीकरण भए संगै अब एक पटकका लागि जन्मदर्ता प्रमाणपत्रमा नाम, थर, उमेर वा अन्य विवरण सच्चाउन मिल्ने बाटो खुलेको छ ।

काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुङ्गेधारा स्थित ओम साईबाबा अस्पताल नजिएकै ढ्वाङमा खसेको स्कुटर निकाल्दै नेपाल प्रहरी 🙏...
02/07/2025

काठमाडौं महानगरपालिका-१६ वनस्थली ढुङ्गेधारा स्थित ओम साईबाबा अस्पताल नजिएकै ढ्वाङमा खसेको स्कुटर निकाल्दै नेपाल प्रहरी 🙏🙏

काठमाडौँ वडा न १६ टोल ,छिमेक र वडा भित्र सडकमा मृत जीवजन्तु फेला परेमा निम्न नंम्वरमा सम्पर्क गरि मृत जीवजन्तु ब्यवस्थाप...
01/07/2025

काठमाडौँ वडा न १६ टोल ,छिमेक र वडा भित्र सडकमा मृत जीवजन्तु फेला परेमा निम्न नंम्वरमा सम्पर्क गरि मृत जीवजन्तु ब्यवस्थापन सेवामा सहयोग गरिदिनु हुन सार्बजनिक अनुरोध.... एस्ता संदेश SHARE गरि सम्पूर्ण जनता माझ पुर्याउनु सचेत नागरिकको दायित्व पनि

नेपाल प्रहरीले विपद उद्दार कार्यका लागि आपतकालिन नम्बरहरु सार्बजनिक गरेको छ।  #जनहितमाजारी
29/06/2025

नेपाल प्रहरीले विपद उद्दार कार्यका लागि आपतकालिन नम्बरहरु सार्बजनिक गरेको छ। #जनहितमाजारी

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Banasthali youth circle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share