16/06/2026
आयो टप्प टिप्यो लग्यो
मिति पुग्यो टारेर टर्दैन
त्यो इन्द्रै बिन्ती गरून्। 😭😭😭😭😭
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭मरेर कुन्नि कहाँ जान्छ मान्छे ।
मृत्यु नै सत्य कहाँ मान्छ मान्छे ।।
प्रक्रिया एकैहो आउने जाने धर्तीमा ।
सबै आत्मा बराबर कहाँ ठान्छ मान्छे ।।
मरेर कुन्नि कहाँ जान्छ मान्छे।
मृत्यु नै सत्य कहाँ मान्छ मान्छे ।।
🌹🌹 दाइ राज कुमार ( तिर्थ ब.) कार्की २०८३।०२।२८ गते आफ्नो स्थुल शरीर यहि भौतिक संसारलाई सदाका लागि सुम्पेर ब्रम्हलिन हुनु भै परमात्माका पास आत्मा सहित आस्रित हुन जानू भयको छ ।स्व.सा:संवत् सत्यलाईआत्मासाथ गर्न कठिन यसपलमा उहाको अन्तरमन सदैब ईस्वरियमनमा समाहित होस भाउजु , भतिज दिपक , छोरीहरु सकलैनपरिवारिक लगायत हामी सबैको सोकाकुल धैर्यताको बाधलाई धैर्यधारणको शक्ति मिलोश भनी श्री पशुपति नाथ भगवान र संकटमोचन हनुमानसॅग प्रार्थना गर्दछु ।
😭😭😭😭😭