18/02/2026
जनताको मन जितेर सांसद बन्ने चाहना बोकेका उम्मेदवारले मतदाताहरुसंग प्रत्यक्ष भेटघाट एवं कुराकानी गर्नुपर्दछ, आफ्नो निर्वाचन क्षेत्रको समस्या समाधानका उपाय सुझाउनु पर्दछ ।
ब्यानरमा तस्बिर भएका क्षेत्र नम्बर ८ का उम्मेदवारहरुलाई फागुन १० गते आयोजना हुने साक्षात्कार कार्यक्रममा कुनै कुरा भन्न सोध्न मन भएमा आउनुहोस् , तपाईंलाई स्वागत छ । उपयुक्त प्रतिनिधि चयन कार्यमा सहभागी हुनुहोस् ।