20/08/2026
वार्षिक साधारण सभा सम्बन्धी सूचना
महिला सशक्तिकरण केन्द्रको आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारण सभा मिति २०८३ साल भाद्र ७ गते, आइतबार आयोजना हुँदैछ। सम्पूर्ण सदस्यज्यूहरूलाई निर्धारित समय र स्थानमा उपस्थित भई सभालाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८३ भाद्र ७ गते
समय: बिहान ११:०० बजे–२:०० बजे
स्थान: महिला सशक्तिकरण केन्द्रको सभा हल, कीर्तिपुर–९