Nepal Youth Council - Bagamati Province

Nepal Youth Council - Bagamati Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Youth Council - Bagamati Province, Youth Organization, Kathmandu.

Nepal Youth Council (NYC) is a youth-led organization that implements most of its programs through an active network of dedicated members across all provinces of Nepal, fostering grassroots impact and inclusive youth engagement.

नेपालमा ‘एक युवा, एक सीप’ अभियानसँगै सचेतना पनि आवश्यकRead more: https://kathmandupress.com/detail/130262 #बिदुरनगरपालिक...
15/07/2026

नेपालमा ‘एक युवा, एक सीप’ अभियानसँगै सचेतना पनि आवश्यक

Read more: https://kathmandupress.com/detail/130262

#बिदुरनगरपालिका #सरोजबानियाँ

‘हामीसँग ठूलो युवा जनशक्ति छ तर धेरै जना आवश्यक सीपबिना वैदेशिक रोजगारीमा जान बाध्य छन् । राज्यले बजारको मागअनुस...

हामी आर्टिफिसियल इन्टेलिजेन्स (AI) सँग सम्बन्धित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा छौँ। यसका लागि प्रभावकारी पाठ्...
15/05/2026

हामी आर्टिफिसियल इन्टेलिजेन्स (AI) सँग सम्बन्धित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा छौँ। यसका लागि प्रभावकारी पाठ्यक्रम (Course Syllabus) निर्माण गर्न युवाहरूको यस क्षेत्रप्रतिको रुचि र बुझाइ कस्तो छ भन्नेबारे हामी अध्ययन गरिरहेका छौँ। एउटा सान्दर्भिक पाठ्यक्रम तयार पार्नका लागि यहाँको महत्वपूर्ण सल्लाह र सुझावको अपेक्षा गर्दछौँ।

Form Link: https://docs.google.com/forms/d/e/1FAIpQLSfjAYCOKs9BX6etKoK-uBhuIO4SRCQ148p6jd6yJDDn8wLLvQ/viewform

This survey aims to understand the awareness, use, experiences, and perceptions of Artificial Intelligence (AI) tools among the youths of Nepal. The survey is open to all Nepali youths from different backgrounds, including students, professionals, entrepreneurs, freelancers, social workers, job seek...

शिक्षा, युवा, खेलकुद तथा प्रविधि मन्त्रालय बनाए हुदैन र ?Read More: https://kathmandupress.com/detail/128972            ...
04/05/2026

शिक्षा, युवा, खेलकुद तथा प्रविधि मन्त्रालय बनाए हुदैन र ?

Read More: https://kathmandupress.com/detail/128972

#सरोजबानियाँ

राज्यले युवालाई केवल “स्रोत” वा “उर्जा” का रूपमा होइन, नीति निर्माणका साझेदारका रूपमा संस्थागत रूपमा समेट्नुपर.....

******बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरुलाई आह्वान।******ग्रीनसिफ्ट नेपाल परियोजनाको दिगो प्याकेजिङ क...
28/12/2025

******बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरुलाई आह्वान।******

ग्रीनसिफ्ट नेपाल परियोजनाको दिगो प्याकेजिङ कार्यक्रम अन्तर्गत, तपाइँलाई प्लास्टिकको वैकल्पिक र वातावरणमैत्री नवप्रवर्तन प्याकेजिङमा सहभागी भई आफ्नो आइडिया कार्यान्वयन गर्ने अवसर प्राप्त गर्न मन छ ? यदि छ भने यो अवसर तपाईको लागि सुनौलो अवसर बन्न सक्छ। यस कार्यक्रम मार्फत तपाइँले आफ्नो विचार तथा अवधारणा मार्फत चक्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै प्लास्टिक व्यवस्थापनमा नेतृत्व लिन सक्नु हुनेछ ।

यस अनुदानको सहयोगले तपाई जस्ता युवा उद्यमीहरूलाई आफ्नो दिगो प्याकेजिङ विचार तथा अवधारणा सञ्चालन गर्न, आफ्नो उद्यम विकास र स्केलअप गर्न, साथै आवश्यक सल्लाह र समर्थन प्राप्त गर्न अवसर प्रदान गर्नेछ।

आवेदनको अन्तिम मिति: ०१ माघ २०८२
आवेदन दिशानिर्देशन (नेपाली): https://shorturl.at/j59S3

Application Guideline (English): https://shorturl.at/SdTUH

https://www.facebook.com/share/p/1HDtvLcSWk/

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Youth Council - Bagamati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Youth Council - Bagamati Province:

Shortcuts

Share