19/08/2026
हार्दिक निमन्त्रणा
हाम्रो मकालु १ निवासि स्व. डंवाङ ठिन्डु शेर्पाको यही मिति २०८३ साल साउन १४ गते, बिहीबार, २९ वर्षको उमेरमा पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी असामयिक निधन हुनुभएकोले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै गरिने छ्याङा (पूजा) कार्यक्रममा पाल्नु भई प्रसाद ग्रहण गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
पूजा कार्यक्रम
* मिति: २०८३ भदौ ४ गते, बिहीबार
* Date: 20th August 2026, Thursday
* समय: बिहान १० बजे
* स्थान: शेर्पा सेवा केन्द्र, बौद्ध टुसाल
प्रार्थी
पासाङ गेल्जे शेर्पा / रिन्जी लामु शेर्पा (बुवा/आमा)
पेमा टासी शेर्पा (भाई)
संखुवासभा, मकालु–१, तालसर्क
हाल: कपन, काठमाडौं
मो. नं.: ९८४०३६६०५८
शोकाकुल परिवार
टासी याङ्जी शेर्पा / रिन्जी शेर्पा (दिदी/भेना)
फुर्वा याङ्जी शेर्पा / कर्मा ग्याल्जे शेर्पा (दिदी/भेना)
डि.मा फिन्जु शेर्पा (भाई)
तथा सम्पूर्ण आफन्तजन परिवार