20/09/2026
सचेत बनौँ, ठगीबाट जोगिऔँ!
बाढीपीडितको नाममा नक्कली सहयोग संकलन गरी ठगी गर्नेहरूबाट सावधान रहौँ। सहयोग गर्नुअघि व्यक्ति वा संस्थाको आधिकारिकता र विवरण पुष्टि गरौँ।
पीडितलाई सहयोग गरौँ, ठगीलाई होइन।
सहयोग गरौँ, तर सोचेर र सही ठाउँमा।
Nepal Police