Century Literature Association, शताव्दी साहित्य प्रतिष्ठान

  • Home
  • Nepal
  • Kathmandu
  • Century Literature Association, शताव्दी साहित्य प्रतिष्ठान

Century Literature Association, शताव्दी साहित्य प्रतिष्ठान Century Literature Association is non-profit, non-governmental organization and officially registere

लोक कल्याणकारी अवधारणालाई आत्मसात गरी स्थानीय स्तरमा सामाजिक सेवा र सामाजिक गतिविधिहरुलाई गैह्र सरकारी क्षेत्रबाट अझ बढी प्रभावकारी रुपमा जनसहभागिताको माध्यमबाट देशमा रहेका बिभिन्न सेवामा संगठित पेशा, व्यवसाय र अध्ययनमा संलग्न व्यक्तिहरुलाई सक्रिय गर्राई सामाजिक क्षेत्रको भविष्य निर्माणको लागि शिक्षा,सँस्कृती,साहित्य कला तथा संगित आदि क्षेत्रमा अनुसन्धान तथा प्रबर्द्धन र संरक्षण गरी ति ब्यक्तीहरु

को सँस्कृती, साहित्य कला तथा संगित आदिमा क्षमता र प्रतिभाको अभिबृद्धि गर्राई यि क्षेत्रका ब्यक्तीहरुको लेखन, अध्यान, अनुसन्धानमा बिकास गर्न गराउने उद्देश्यले यो "शताव्दी साहित्य प्रतिष्ठान, २०७३ संस्था स्थापना गरिएको हो ।

Address

Tokha/10
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Century Literature Association, शताव्दी साहित्य प्रतिष्ठान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share