08/02/2026
@धार्मीक-सामा.विधिविधान र सामा.जीवनः
सनातनका सामाजिक-धार्मीक विधिविधान अन्तरगत “त्यहॅा जानुपूर्व-यात्राअवधि-यात्राबाट फर्के पछि” के गर्दा वैकल्पिक धा-सामा. समाधान छ वा हुन सक्छ यस विषयमा शाश्त्रज्ञ/विधिज्ञ जस्ता मर्मज्ञहरुले देशकालपरिस्थिति अनुरूप भएका र सिर्जित समस्या समाधान वा वाधा अड्काउ फुकाउने यहॅा जस्ता विद्वानको वास्तविक पहलकदमी कति के भयेको छ/छैन, समस्या देखाएर मात्र भन्दा शाश्त्रको गहन/गहिरो अध्ययनका सूत्र प्रकाट्य गर्न निवेदन गर्छु ।
मेरो विश्वास भन्छ, ‘स्वयं सनातन नामका शाश्त्र-विधाले लक्ष्मण-मेघनाथ वा राम - रावण समेतका आकाश-युद्धादि स्थानका मन्त्रयज्ञ/ मन्त्रसाधना आदिमा सिद्धहस्तमन्त्रहरू को जसरि दोष मानेको देखिन्न’ जसरी
सनातनको व्यापक अन्तर्य छाम्ने हो भने विरलै समस्याहरूको वैकल्पिक समाधान वा निर्क्योलका लागि सप्तर्षिहरूको शाश्त्रिय मत लिएर ईश्वर/ भगवान द्वारा समाधान खोजिएका वग्रेल्ती दृष्टान्त भेटिन सक्ने कुरा स्वयं शु.यजु.को उद्भव प्राकाट्य गरेको बाट हालका शिक्षाबाट प्राप्त ज्ञान नै अपूर्ण छ भनि मान्ने कि नमान्ने ?
महत्वपूर्ण कलिकाल वा आपाद व्यवस्थापनमा #शरीरमाध्यंखलुधर्मसाधनम् ले धर्म/धर्माचरण ले के कसरी सामन्जस्य कायम गर्न खोजेको हो(?!) प्रष्ट्याई माग्ने लाई दिने के हो, छ ?
विदेशमा गै यज्ञगर्न हुन्छ हुन्न को दुविधामा यहॅा फस्न जानु पूर्व गाडिएको वा व्यापकरूपले फैलिएको अस्पष्ट-जड को निराकरण तर्फ गहन अध्ययन वा अभ्यासको किंचिद् अपर्याप्तता लाई अगाडि राखेर आफ्नो जीग्यासा राख्ने जमर्को मात्र गरिएको हो र व्यापक समाधान वा सामन्जस्य को आवस्यकतालाई उछाल्न खोजिएको प्रति आदरणिय विद्वद् वर्गहरूको ध्यानाकृष्ट गरिएको पनि हो ॥ … अस्तु ॥
#हावेदहरूकोपातालप्रवेशबाटफर्काएपछिवेदकैअनुषिलनसिमाकेकुनहो!?
#पुरीशंकराचार्यमहाभागसमक्षनिवेदन
#सन्दर्भः